जसपा अध्यक्षमाथि नगर प्रहरीको दुर्व्यवहार‚ विरोधमा आन्दोलन घोषणा

विराटनगर : विराटनगरका महानगर प्रहरीले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष राजकुमार यादवमाथि बुधबार गरेको दुर्व्यवहारपूर्ण व्यवहारको भिडियो सार्वजनिक भएपछि विरोधमा आन्दोलन घोषणा भएको छ। जसपा नेता यादवलाई नगर प्रहरीले लछारपछार पार्दै औषधी पसलबाट घिसारेर बाहिर निकालेपछि विराटनगर महानगरविरुद्ध आन्दोलन घोषणा भएको हो।अध्यक्ष यादवले आफूमाथि भएको दुर्व्यवहारबारे चारैतर्फबाट प्रतिक्रिया र नगर प्रहरीविरुद्ध आक्रोश पोखिएको बताए। भिडियो सार्वजनिक हुनुअगाडि नै नगर प्रहरीले गरेको दुर्व्यवहारको विषयमा महा

सम्बन्धित सामग्री

राष्ट्रपतिको राजीनामा माग्दै जसपाद्वारा चरणबद्ध आन्दोलन घोषणा

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध आन्दोलनको घोषणा गरेको छ। नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जसपाले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो। बिहीबार भर्चुअल मार्फत बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको हो।

राष्ट्रपति भण्डारीको कदमविरुद्ध जसपा आन्दोलनमा उत्रिदै

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध जनता समाजवादी पार्टी(जसपा)ले चरणबद्ध आन्दोलन गर्ने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदम विरुद्ध जसपाको मधेस प्रदेश कमिटीले भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो। बिहीबार बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले भोली शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको हो। असोज ८ गते मधेस […]

राष्ट्रपतिको कदमविरुद्ध जसपाले गर्‍यो आन्दोलनको घोषणा

जनकपुरधाम । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो । बिहीबार भर्चुअल मार्फत बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको मुख्य सचिव दिनेश यादवले […]

राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन

७ असोज, जनकपुरधाम । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो । बिहीबार भर्चुअल मार्फत बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको मुख्य […]

संसद विघटनविरुद्ध जसपाको यादव पक्षद्वारा प्रदेश २ मा आन्दोलन घोषणा

१७ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका प्रदेश २ समितिले प्रतिनिधिसभा विघटनबिरुद्व आन्दोलन घोषणा गरेको छ । प्रदेशका पदाधिकारी एवं आठै जिल्लाका अध्यक्षहरुको भर्चुअल बैठकले आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो । आन्दोलन गर्दा सम्भव भए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधव नेपाल पक्षधरसँग सहकार्य गर्न जिल्ला […]