जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारले ‘छापामार शैलीमा छापा मारेको’ भन्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलनको घोषणा गरेको छ । जसपा मधेस प्रदेश समितिका मुख्य सचिव शम्भू झाले विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । उनले प्रदेश २ का आठै जिल्लाका सदरमुकामहरुमा असोज १६ गते मशाल जुलुस र […]