नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा पुन: पुबुदुको सम्भावना

२३ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षकमा फेरि पुबुदु दसानायके नियुक्त हुने सम्भावना देखिएको छ । गत सेप्टेम्बरमा कार्यकाल सकिनुअघि नै मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि नेपाल क्रिकेट संघले नयाँ प्रशिक्षक नियुक्ति अघि बढाएको थियो । जसमा ६० जनाले आवेदन दिएकामा क्यानले १५ जनालाई सर्टलिस्टमा राखेको र तीमध्ये ५ जनाको अन्तर्वार्ता लिइसकेको […]

सम्बन्धित सामग्री

नेपाली टोलीमा परिवर्तनको सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार क्यानडाविरुद्ध ओडीआई सिरिजको दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा ७ रनको रोमान्चक जित दर्ता गरेको नेपालले दोस्रो खेलमा टोलीमा केही परिवर्तन गर्ने बलियो सम्भावना छ । पहिलो खेलमा सूर्य तामाङ र रिजन ढकाललाई डेब्यु दिँदा दुवैले औसत प्रदर्शन गरेका थिए । रिजनले टोलीलाई पहिलो सफलता दिलाउँदा […] The post नेपाली टोलीमा परिवर्तनको सम्भावना first appeared on हाम्रो खेलकुद.

एमालेसँग सत्ता सहकार्यको कुनैपनि सम्भावना छैन: ज्ञानेन्द्रबहादुर कार्की

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनैपनि सम्भावना नरहेको बताएका छन्।...

अर्थमन्त्रीमा महतको सम्भावना उच्च

पछिल्ला दिनमा सत्ता गठबन्धनका दलहरु सरकार विस्तारको छलफलमा केन्द्रित रहँदा अर्थमन्त्रीमा नेपाली कांग्रेसका नेता प्रकाशशरण महत बन्ने उच्च सम्भावना देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिग्रेको अर्थतन्त्रलाई सम्हाल्ने नेता आफ्नो दलमा नदेखेपछि अर्थ मन्त्रालयको जिम्मा नेपाली कांग्रेसको भागमा छोडेका छन् । नेपाली कांग्रेसमा अर्थमन्त्री बन्न केही नेताहरुले इच्छा प्रकट गरे पनि महतको सम्भावना उच्च देखिएको […]

चीनमा चिया निर्यातको सम्भावना बढ्यो

काठमाडौं, फागुन २० । उत्तरी छिमेकी मुलुक चीनमा चिया निर्यातको सम्भावना बढेको छ । चीनमा भएको प्रतिस्पर्धामा नेपाली चियाको गुणस्तर उत्कृष्ट देखिएपछि निर्यातको सम्भावना उच्च देखिएको हो । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट घोषणा गरिएको थियो । […]

सन् २०१८ मा इपीएस पास गरेका झण्डै १४०० नेपाली कोरिया जान पाउने सम्भावना न्यून

सन् २०१८ मा कोरियन भाषा (इपीएस) परीक्षा पास गरेकाहरू दक्षिण कोरिया जान पाउने सम्भावना निकै कम देखिएको छ । रोष्टर अवधि सकिएका उनीहरूलाई कोरियाले लैजाने सम्भावना निकै कम देखिएको हो । कोरोना महामारीका कारण २०१८ मा भाषा परीक्षा पास गरेका करिब एक हजार ४०० जना नेपाली कोरिया जान पाएका छैनन् । उनीहरूलाई कोरिया पठाउन सरकारले पहल गरिरहे पनि त्यसका लागि कोरिया सरकारले आफ्नो पोलिसी नै परिवर्तन गर्नुपर्ने हुन्छ ।झापाको दमकका घनश्याम श्रेष्ठले इपीएस भाषा पास गरे पनि अहिलेसम्म जान नपाएको गुनासो गरे । अहि

जाँदाजाँदै दशानायकेले भने– नेपाली क्रिकेटमा अनन्त सम्भावना छ

नेपाली क्रिकेटको प्रशिक्षकबाट हालै राजीनामा पुबुदु दशानायकेले नेपाली क्रिकेट टिमले अनन्त सम्भावना बोकेको बताएका छन् । दशानायकेले शुक्रबार सामाजिक सञ्जालमार्फत् नेपाली क्रिकेटको भविष्यबारे टिप्पणी गरेका हुन् ।  उनले नेपाली टिमका कप्तान सन्दीप...

तिहार : हलमा दया भर्सेस दयाको सम्भावना

काठमाडौँ- आउँदो तिहारमा दयाहाङ राईको दुई फिल्म एकसाथ् प्रदर्शनमा आउने सम्भावना बढेको छ । अर्थात् तिहारमा नेपाली दर्शक माँझ दया भर्सेस दया हुने सम्भावना उच्च छ । निर्देशक दीपेन्द्र के खनालले आफू निर्देशित फिल्म ‘के घर के डेरा’लाई तिहारमा रिलिज गर्ने तयारी गरेसँगै सम्भावना उच्च भएको हो । डिएस डिजिटलले डेब्यू निर्देशक सुरज पाण्डेको निर्देशनमा […]

दशैँमा ‘महा भिडन्त’ को सम्भावना

काठमाडौँ– आउँदो दशैँमा नेपाली फिल्म बीच ठुलो भिडन्त हुने सम्भावना बढेको छ । नेपाली फिल्मको लागि राम्रो  मानिने दशैँमा परदेशी २ , प्रेम गीत ३ र छक्का पञ्जा ४ बीच भिडन्त हुने सम्भावना बढेको हो । परदेशी २ ले केही समय अगाडि नै रिलिज घोषणा गरेको डेटमा आइतबार मात्र प्रेम गीत युनिटले रिलिज हुने घोषणा […]

यू– १९ विश्वकप खेल्ने नेपाली युवा क्रिकेट टोली सम्भावना सकियो

काठमाडौं : नेपाली टोलीको युवा क्रिकेट विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले यू– १९ विश्वकपका लागि अमेरिका, एसिया र इएपी छनोट प्रतियोगिता कोभिड १९ महामारीका कारण रद्ध गरेपछि नेपाली युवा टोलीको विश्वकप खेल्ने सम्भावना सकिएको हो।आइसिसी विकास कमिटी र आइसिसी बोर्डबाट पारित मापदण्डअनुसार यी तीन क्षेत्रका छनोट प्रतियोगिता हुन नसक्ने आइसिसीले जनाएको छ।छनोट प्रतियोगिता रद्ध गरेपछि आइसिसीले यू–१९ विश्वकपको छनोटअन्तर्गत यसअघि सम्पन्न भइसकेका पाँच प्

मंसिर-पुसभन्दा अगाडि चुनाव हुने सम्भावना छैन : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले निर्वाचन आगामी मंसिर पुसभन्दा अगाडि हुने सम्भावना नरहेको बताएका छन्।