काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार क्यानडाविरुद्ध ओडीआई सिरिजको दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा ७ रनको रोमान्चक जित दर्ता गरेको नेपालले दोस्रो खेलमा टोलीमा केही परिवर्तन गर्ने बलियो सम्भावना छ । पहिलो खेलमा सूर्य तामाङ र रिजन ढकाललाई डेब्यु दिँदा दुवैले औसत प्रदर्शन गरेका थिए । रिजनले टोलीलाई पहिलो सफलता दिलाउँदा […]
The post नेपाली टोलीमा परिवर्तनको सम्भावना first appeared on हाम्रो खेलकुद.