तालिवानले कसरी संचालन गर्ला सरकार ? विश्व बैंकले पनि दिँदै आएको सहयोग रोक्यो

विश्व बैंकले अफगानिस्तानमा संचालित परियोजनाहरु संचालनका लागि दिँदै आएको सबै सहयोग रोकेको छ। तालिवानले नियन्त्रणमा लिएपछि अफगानिस्तानमा विश्व बैंकको सहयोगमा संचालित सबै परियोजनाहरुको भुक्तानी रोक्ने निर्णय गरिएको हो। तालिवानको अफगानिस्तानको विकास तथा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा चिन्ता रहिरहेको अवस्थामा विश्व बैंकको यो निर्णयले थप चासो थपिदिएको…

सम्बन्धित सामग्री

स्थानीय सरकार संचालन ऐन पूर्णरुपमा कार्यान्वयनमा ल्याउन माग

जिल्ला समन्वय समिति महासंघ गण्डकीले स्थानीय सरकार संचालन ऐनको दफा ९५ तत्काल पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।ए जिसस कास्कीका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न चौथो बैठकले सो माग गरेको हो । बैठकले स्थानीय सरकार संचालन ऐन दफा ९५ लाई सक्रिय बनाउन नेपाल सरकारले संविधानको धारा २३२ अनुसार जिससलाई थप प्रभावकारी …

निर्वाचन आयोगको निर्देशन : बजेटमा नतोकिएका नयाँ कार्यक्रम संचालन नगर्नु

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम संचालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ। योजना र बजेटमा नतोकिएको नयाँ कार्यक्रम संचालन गर्दा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्न सक्ने देखिएकाले…

सुदूरपश्चिम सरकार र प्रतिपक्षबीच सहमति, प्रदेशसभा बैठक संचालन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलहरुबीच सहमति भएको छ। प्रतिपक्षी दलहरुले राखेको १४ बुँदे माग सम्बोधनका लागि सरकार तयार भएपछि सहमति भएको हो।बजेटका विषयमा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गरेका मागहरू सम्बोधन गर्ने लिखित निर्णय गरेपछि आजबाट प्रदेशसभा बैठक सुरू हुने भएको छ। बैठक ३ बजे सुरु हुने भनिएपनि यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन। प्रतिपक्षी दलले राखेको १४ बुँदे प्रस्तावलाई सुदूरपश्चिम प्रदेश सरकारले गम्भीरताका रू

सरकारी ढिलासुस्तीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन अनिश्चित

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आगामि जनवरी एकदेखि विमानस्थलबाट हवाई सेवा संचालन गर्ने लक्ष्य राखेपनि नेपाल सरकार र स्थानीय तहको उदासिनताका कारण तोकिएको समयमा उडान सुरु हुने निश्चित छैन्।...

जनप्रतिनिधिलाई सरकार संचालनका लागि अभिमुखीकरण तालिम

हेटौंडा । बागमती प्रदेश सरकारले नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार संचालन र स्थानीय विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । बागमती प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा प्रदेशमा भएका १ सय १९ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेका छन् । कार्यक्रममा राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले स्थानीय सरकार संचालन र विकासका विषयमा […]

स्थानीय तहमा कसरी संचालन हुन्छ कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका ?

काठमाडौं :‍ स्थानीय तह कसरी संचालन गर्ने? नवनिर्वाचित जनप्रतिनिधिलाई अलमल हुने देखिए पछि नेकपा (माओवादी केन्द्र)ले आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बुधवारदेखि तालिम दिन सुरु गरेको छ। स्थानीय सरकार संचालन ऐन/कानुनको निर्माण, स्रोत व्यवस्थापन लगायतका काम गर्न सबै जनप्रतिनिधिलाई सहज छैन। विभिन्न निकायसँगको समन्वय पनि अर्को चुनौतीका रुपमा छ स्थानीय तहलाई।…

समिति गठन पछि सदन संचालन हुनेमा सरकार आशावादी

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिफारिस समितिमा नाम दिएसँगै सदन संचालन हुने विश्वास व्यक्त गरेका छन्। संसद्को आजको बैठकपछि बाहिरिने क्रममा उनले लामो समयदेखि सदनमा अवरोध भइरहेको अवस्थामा एमालेले सिफारिस समितिमा रहने सदस्यको नामावली पठाएको…

प्रदेशमा पनि केन्द्रकै नीति : वाग्मती प्रदेशमा सरकार संचालन समन्वय समिति गठन

हेटौंडा : वाग्मती प्रदेशमा सरकार संचालन समन्वय कार्य समिति गठन गरिएको छ। मंगलवार बसेको सत्तारुढ गठबन्धन दलको बैठकले समन्वय समिति गठन गरिएको हो। बैठकले कार्य समितिमा नेकपा माओवादी केन्द्रका युवराज दुलालको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका तर्फबाट बुद्धिमान माझी, नेपाली कांग्रेसका तर्फबाट प्रभात तामाङ र राधा घले र नेकपा एकीकृत समाजवादीबाट…

गठबन्धन थप सशक्त बनाएर सरकार संचालन गर्ने सहमति

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताबीच  गठबन्धनलाई थप सशक्त बनाएर सरकार संचालन गर्ने सहमति भएको छ।शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा गठबन्धन थप प्रभावकारी बनाउँदै सरकार सञ्‍चालनमा सहयोग गर्ने सहमति भएको हो।बैठकमा सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा सुझाव दिनका गठित कार्यदलले गरेको कामबारे समीक्षा भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, समसामयिक राजन