न्युयोर्कको क्वीन्स लाइब्रेरीले निशुल्क नागरिकता तयारी कक्षा संचालन गर्ने, यसरी गरौं दर्ता

न्युयोर्कको क्वीन्स लाइब्रेरीले निशुल्क नागरिकता तयारी कक्षा संचालन गर्ने भएको छ । १० सेसनमा संचालन हुने ती कक्षाहरुमा आफ्नो सुविधा अनुशार भर्चुअल र भौतिक रुपमा उपस्थीत भएर सहमागी हुन सकिनेछ । नागरिकता परीक्षाको तनाव कम गर्न अमेरिकी इतिहास, सरकार, र संस्कृतिको लगायत परीक्षा पास गर्न जान्न आवश्यक सबै कुरा सिकाउने लाइब्रेरीले जनाएको छ । प्रवेश […]

सम्बन्धित सामग्री

मुगुमा पनि गर्मी बढेपछि बिहानी कक्षा संचालन

यो वर्ष अत्याधिक गर्मी बढेपछि सामुदायिक विद्यालयहरुले कक्षा संचालन गर्न बाध्य भएका छन ् । छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकाभरिका सामुदायिक विद्यालयले बिहान ६ बजेदेखि ११ बजेसम्म पढाई संचालन गरेका छन् ।

एनआरएनए जापानले जापानी भाषा कक्षा संचालन गर्दै

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापानमा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुका लागि जापानी भाषा कक्षा संचालन गर्ने भएको छ । विशेष गरी कुक भिसा, डिपेण्डेण्ट भिसा लगायत अन्य भिसामा जापान बसोवास गर्दै आएका नेपालीहरुले सामान्य जापानिज भाषा नजानेका कारण समस्यामा पर्ने गरेका कारण निःशुल्क भाषा कक्षा संचालन गर्न लागिएका हो । एनआरएनए जापानले अनलाइन मार्फत संचालन …

मेडिकल काउन्सिलको लोगो, नाम र प्रश्नपत्र दुरुपयोग गरेको आरोपमा तीन जना पक्राउ

उनीहरुले पीपीएम नामक इन्स्टीच्युट खोलेर वेभसाइटमार्फत मेडिकल काउन्सिलको अनुमति बिना लोगो, नाम तथा परीक्षाको प्रश्नपत्रको ढाँचा प्रयोग गरेर कक्षा संचालन गरी परीक्षा संचालन गरेको पाइएको छ। साथै मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास गराइदिने ग्यारेन्टी भन्दै  मोटो रकम असुलेको आरोप उनीहरुमाथि छ।

सांघाईमा बढ्दै कोरोना संक्रमण, विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन

चीनको ठूलो शहर सांघाईमा रहेका विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन दिइएको छ। कोरोना भाइरस संक्रमण दर बढेसँगै बालबालिका हेरचाह केन्द्रहरुसमेत बन्द गर्न भनिएको छ। कोरोना संक्रमण बढेपछि लागू गरिएको प्रतिबन्धहरुको विरोधमा प्रदर्शन भएपछि सबै क्षेत्र खुला गरिएको थियो। तर,  अहिले संक्रमण नियन्त्रण गर्न भन्दै विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न…

सामुदायिक विद्यालयहरुमा ट्राफिक सचेतना कक्षा संचालन

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार बालबालिकामा ट्राफिक सचेतना अभिवृद्दि गराउने उद्धेश्यले कक्षा संचालन गरिएको बताएका हुन्।...

वैशाखमा भर्ना र स्वागत, जेठदेखि कक्षा संचालन

यस वर्षको नयाँ शैक्षिकसत्र वैशाखबाट सुरु भएर जेठ महिनादखि नियमित पठनपाठन हुने भएको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले जेठ १ मा नयाँ शैक्षिक सत्र सुरु गर्ने गरी २०७८ को शैक्षिक कार्यक्रम अघि बढाउन निर्देशन दिइसकेको छ । त्यस्तै शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखमै शैक्षिकसत्र २०७९ को विद्यार्थी भर्ना तथा विद्यालय स्वागत …

वैशाखबाटै नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी

कोरोना भाइरस संक्रमणका कारण नियमित कक्षा संचालन हुन नसके पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र वैशाख महिनामै सुरु गर्ने भएको छ । मन्त्रालयले वैशाखमा परीक्षासंग नयाँ भर्ना लिएर शैक्षिकसत्र सुरु गर्ने भएको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतभरि पढाइ हुने र वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने बताउँदै वैशाखमा परीक्षा …

वैशाखमा एसइई, चैत्रसम्म कक्षा संचालन गर्ने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने …

स्वास्थ्य मन्त्रालयको सिफारिश अटेर गर्दै त्रिविले सञ्चालन गर्‍यो परीक्षा

दिपेन्द्र अधिकारीकाठमाडौं, साउन २४ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै सबै खाले परीक्षा स्थगित गर्न गरेको सिफारिस अट्टेर गर्दै त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड पालना समेत नगराई परीक्षा संचालन गरिरहेको छ । यसबाट विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड त हुने नै भयो, कक्षा संचालन अनलाइनबाट गर्ने विश्वविद्यालयले परीक्षा चाहिँ जोखिम हुन्छ भन्ने जान्दा जान्दै भौतिक […]

भोलिबाट सुरु हुने भनिएको पिजीको कक्षा अन्यौलमा

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले अदालतमा सोमबार नै सुनुवाइका लागि पेसी रहेको जानकारी दिए। अदालतको फैसला आएपछि मात्र पिजीको कक्षा संचालन हुने प्राडा गिरीको भनाइ छ।