कामना सेवा विकास बैंक र हिबाचीप्लेसबीच मर्चेन्ट सम्झौता सम्पन्नभएको छ ।सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित हिबाचीप्लेसले प्रदान गर्ने सेवामा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । यस सम्झौताबाट बैंकसँग आवद्ध ग्राहकले विशेष लाभ लिने विश्वास लिएको […]