कामना सेवा र हिमालयन जाभा कफीबीच सम्झौता

काठमाडौं– कामना सेवा विकास बैंक र हिमालयन जाभा कफीबीच सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकले काठमाडौं महानगरपालिका–२९ पुतलिसडकस्थित हिमालयन जाभा कफीले प्रदान गर्ने सेवा सुविधामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण […]