कर्मचारीलाई तालिम दिन कामना सेवा विकासले गर्यो एनबीआईसँग सम्झौता

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्युट र कामना सेवा विकास बैंक बीच कर्मचारीहरुका लागि तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।यस सम्झौता अनुसार एन.बी.आईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एन.बी.आईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंकका दुई शाखा बिस्तार

कामना सेवा विकास बैंककोे नवलपरासी, सुस्तापूर्व जिल्ला देवचुली नगरपालिका वडा–१५ प्रगतीनगर तथा कावासोती नगरपालिका–१६ डण्डामा दिनमा शाखा कार्यालयको सुरुवात गरेको छ । नयाँ शाखाबाट ग्राहकले सहज र छरितो रुपमा सेवा पाउने बैंकले जनाएको छ ।ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, एउटा विस्तारित काउन्टर तथा ७६ वटा एटीएममार्फत सेवा प्रदान […]

कामना सेवा विकास बैंकको लाभांश पारित

कामना सेवा विकास बैंकले सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको १५औं वार्षिक साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट सो लाभांश दिने प्रस्ताव पारित गरेको हो ।साधारणसभाले आव २०७७-०७८ को मुनाफाबाट सेयरधनीलाई हाल कायम रहेको चुक्तापुँजीको १८.५० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशतसमेत […]

कामना सेवा विकास बैंकको साधारण सभा २३ कात्तिकमा

कामना सेवा विकास बैंकले कात्तिक २३ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ ।कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले गत आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित १९.४७ प्रतिशत लाभांशसमेत पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड १९ लाख […]

कामना सेवा विकास बैंकको ‘केए डिजी’ सञ्चालनमा

काठमाडौँ– कामना सेवा विकास बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरूले पनि घरमै बसेर केही कागजात अपलोड गरी ‘केएस डिजी’ वालेट खोल्न सकिनेछ। बिहीबार एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त वालेट सेवा शुभारम्भ […]

कामना सेवा विकास बैंकको नयाँ एनआरएन बचत खाता

काठमाडौँ– वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ। विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा […]

कामना सेवा विकास बैंक र एनबीआईबीच सम्झौता

नेशनल बैंकिङ इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै दुवै संस्थाको संयोजनमा विभिन्न तालिम कार्यक्रमहरु सञ्चालन हुनेछन् । सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका […]

कामना सेवा विकास बैंकले अब निक्षेप सदस्यको हैसियतले सेवा दिनेछ

काठमाडौं । कामना सेवा विकास बैंक र सीडीएससी बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । आज एक कार्यक्रमका बीच सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चायले तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।हाल सीडीएससीबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शिघ्र संञ

कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

कामना सेवा विकास बैंकको ‘९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७’ बिक्रीका लागि नेपाल स्टक एक्सचेञ्जले सूचीकृत गरेको छ । बैंकले २०७७ माघ २२ गते निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मूल्य एक हजार कायम भएको १० लाख कित्ता असार १० गतेदेखि नेपाल स्टक एक्सचेञ्जले कारोबार गर्न सक्ने गरी सूचीकृत गरेको हो । […]

कामना सेवा विकास बैंकको अनलाइन बचत खाता

कामना सेवा विकास बैंकले ‘केएस इन्स्टा’ नामक एक नवीनतम अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ ।ग्राहकले बैंकको वेभसाइटमार्फत् केहि मिनेटमै खाता खोल्नुका साथै वार्षिक रुपमा १ लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने भएका छन् । यो विशेष बचत खातामा पहिलो वर्ष निःशुल्क मोबाइल र इन्टरनेट बैकिङको सुविधा पनि छ ।

कामना सेवा विकास बैंकले १ अर्बबराबरको ऋणपत्र जारी गर्ने

कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । ‘९ प्रतिशत केएसबीबीएल- २०८७’ नामक सो ऋणपत्र बैंकले माघ २२ गते निष्काशन गर्ने भएको हो । इच्छुक खरिदकर्ताले ६ फागुनसम्म आवेदन दिन पाउनेछन्