इन्भेष्टमेन्ट र हिमालयन बैंकको सेयर कारोबार रोक्का

काठमाडौं, १४ साउन । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको को सेयर कारोबार असोजसम्म रोक्का हुने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको जनाएको छ । दुई बैंकले गत बैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै दुई कम्पनीको हाल (नेप्से) ले दुवै बैंकको सेयर कारोबार रोक्का […]

सम्बन्धित सामग्री

मणिग्राममा हिमालयन बैंक

हिमालयन बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा–५, मणिग्राम चोकमा शाखा खोलेको छ।

एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा हिमालयन बैंक आबद्ध

हिमालयन बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेसनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।एनसीएचएलले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्युआर सञ्चालन गरी ग्राहकलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन हिमालयन बैंकसँग सम्झौता भएको हो ।हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक […]

डिजिटल भुक्तानी सुविधा बढाउँदै हिमालयन बैंक

काठमाडौँ– हिमालयन बैंक र नेपाल क्लियरिङ हाउसबीच ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौता अनुसार हिमालयन बैंक नेपाल राष्ट्र बैंक बाट स्वीकृत प्राप्त गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुनेछ । प्रथम चरणमा ‘नेपालप्ले क्यूआर’ सञ्चालन गरी ग्राहकहरूलाई सुविधाहरू प्रदान गरिनेछ । सम्झौतापत्रमा हिमालयन […]

हिमालयन बैंक र वन पैदावार उद्योग व्यवसायी महासंघबीच सम्झौता

हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरुलाई एसएमईअन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्यकेज प्रदान गर्ने भएको छ ।सम्झौता अन्तर्गत बैंकले न्यूनतम ब्याजदर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मार्जिन र कमिसनमा बैंक जमानत जारी […]

हिमालयन बैंक र डाइनर्स क्लबबीच सम्झौता

हिमालयन बैंक र डाइनर्स क्लबबीच क्रेडिट कार्ड जारी तथा स्वीकार गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रियबीच नेपालमा बैंकबाट डाइनर्स क्लब कार्ड जारी तथा स्वीकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइनान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको जनाइएको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत […]

हिमालयन बैंक र डाइनर्स क्लबबीच सम्झौता

हिमालयन बैंक लिमिटेड र डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइनान्सियल सर्भिसेजबीच क्रेडिट कार्ड जारी तथा स्वीकार गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकले डाइनर्स क्लब कार्ड चाँडै नै आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्नेछ।...

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । दुई ठूला वाणिज्य बैंक हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार शुक्रबारदेखि रोक्का भएको छ । शुक्रबार एक सूचना जारी गर्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले दुई बैंकको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको हो । हिमालय बैंक र इन्भेष्टमेन्ट बैंक एक आपसमा गाभ्ने गाभिने –मर्जर) मा जाने भएपछि बैंकहरुले कारोबार रोक्नका लागि पठाएको पत्र अनुसार दुबै बैंकको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।  ‘मिति २०७८/१/३० को पत्र अनुसार हिमा

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जर सम्झौता !

काठमाण्डाै – हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ । बिहीवार (आज) काठमाण्डौको एक होटलमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ राख्ने सहमति भएको छ । बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शम्शेर राणा बन्ने पनि सहमति भएको छ ।  ...

हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रालिबीच सम्झौता

हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रालिका ग्राहकलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंक र इस्टर्न एजेन्सी प्रालिबिच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृतश्री सुनिल थापाले हस्ताक्षर गरे […]