नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ । यी दुई बैंकले एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का गर्न नेप्सेमा पत्राचार गरेसँगै सोमबारदेखि कारोबार रोक्का भएको हो ।संयुक्त रुपमा इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले कारोबार रोक्का गर्न यहि जेठ २७ गते नेप्सेलाई पत्र लेख्दै दुई बैंक एक आपसमा गाभ्ने/गाभिनेबारे प्रारम्भिक समझदारी भएको जानकारी गराएका थिए । सोही पत्रमा बैंकहरुले मर्जर प्रयोजनका लागि दुवै बैंकले आफ्नो सेयर कारोबार रोक्का गरी त्यसक