संविधान दिवस: राष्ट्रिय आत्मसम्मान र पुनर्जागरणको स्वर्णिम अवसर

नेपालको संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । संविधानसभाबाट पारित तथा राष्ट्रपतिबाट जारी भएको यो पहिलो संविधान हो । देशले संविधानसभाबाट संविधान जारी गर्ने सङ्कल्प गरेको झन्डै सात दशकपछि नेपालको दोस्रो संविधानसभाबाट वर्तमान संविधान पारित भई वि.सं.२०७२ असोज ३ गते यो संविधान जारी गरिएको थियो । राज्य संयन्त्रप्रतिको बढ्दो असन्तुष्टिसँगै बहुदलीय प्रजातन्त्रको अभ्यासमा […]

सम्बन्धित सामग्री

धुर्कोटमा संविधान दिवस

गुल्मी । धुर्कोट गाउँपालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकस्थित कालापोखरा खेल मैदानमा बुधबार विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्तिहरुलाई सम्मान, विद्यार्थीहरुको मार्च पार्स र पिटी प्रदर्शन, विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुनेलाई सम्मान लगायतका कार्यक्रम गरी दिवस मनाइएको हो । विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्ति सम्मानित गाउँपालिकाले संविधान दिवसका […] The post धुर्कोटमा संविधान दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धुर्कोटमा संविधान दिवस

गुल्मी । धुर्कोट गाउँपालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकस्थित कालापोखरा खेल मैदानमा बुधबार विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्तिहरुलाई सम्मान, विद्यार्थीहरुको मार्च पार्स र पिटी प्रदर्शन, विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुनेलाई सम्मान लगायतका कार्यक्रम गरी दिवस मनाइएको हो । विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्ति सम्मानित गाउँपालिकाले संविधान दिवसका […] The post धुर्कोटमा संविधान दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज संविधान दिवस

काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले […] The post आज संविधान दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संविधानमाथि प्रहार गर्दै संविधान दिवस

असोज ३ गते हाम्रो संविधान दिवस । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासहितको संविधान जारी भएको नौ वर्ष पुुगेको दिन । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७ सालदेखिको अभिप्सा पूरा भएको दिन (३ असोज, २०७२)को सम्झनामा आजदेखि मुलुकभर संविधान दिवसको तामझाम सुरु भएको छ । कुनै पनि देशको संविधान त्यहाँको मूल कानुन मानिन्छ । यससँग […] The post संविधानमाथि प्रहार गर्दै संविधान दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तस्बिरमा हेर्नुहाेस् संविधान दिवस

काठमाडाैँ – आज असाेज ३ अर्थात् संविधान दिवस। देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २०७२ असोज ३ गते संविधानसभाबाट संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गते अर्थात् आजकाे दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ। आजबाट संविधान बनेकाे सात वर्ष पूरा भइ आठाैँ वर्षमा प्रवेश गरेकाे छ। साेमबार काठमाडाैँकाे सैनिक मञ्च टुँडिखेलमा […]

आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदै

काठमाण्डाै - आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । आजदेखि पर्सिसम्म तीनदिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ । यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल ...

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर)

काठमाडौं, ३ असोज । आज सातौं सविधान दिवस । नेपाल सरकारले संविधान दिवस भव्यताका साथ मनाएको छ। संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएकी छन्। उक्त अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय […]

आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै

काठमाण्डाै - आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै छ । नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेसँगै आजदेखि पर्सिसम्म तीन दिन संविधान दिवस मनाउन लागिएको हो । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री श...

संविधान दिवस घर घरमा राष्ट्रिय झण्डोत्तोलनका साथ मनाइने

सातौँ संविधान दिवस २०७८ आगामी असोज २–४ गते राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीका अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ । मूल समारोह समिति अन्तर्गत प्रचारप्रसार उपसमितिको आजको बैठकले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक डा.बैकुण्ठ

घरघरमा राष्ट्रिय झण्डा फहराएर संविधान दिवस मनाउन आग्रह

२३ भदौ, काठमाडौं । सातौं संविधान दिवस आगामी असोज २ देखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ । मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिको बुधबारको बैठकले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक […]