काठमाडौं : नेपालको संविधान २०७२ जारी भएको ६ वर्ष पूरा भएको छ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी गरिएको सम्झनामा हरेक वर्ष संविधान दिवस मनाउने गरिएको छ।अहिले नेपाली कांग्रेसको नेतृत्वमा अन्य चार राजनीतिक दल सम्मिलित गठबन्धनको सरकार बनेको छ। सरकारमा अहिलेसम्म गठबन्धनमा रहेका दलहरू सरकारमा सहभागी नभए पनि जाने तयारीमा छन्।यसबीचमा संविधान दिवसका अवसरमा सरकारले देशभर विभिन्न कार्यक्रमको गरेर मनाइरहेको छ। तर, सत्तारूढ गठबन्धनमै रहेको जनता समाजवादी पार्टी जसपाले भने संविधान दिवस मनाएन। बरु