आठौं संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज आठौं संविधान दिवस। देशभर विभिन्न कार्यक्रम गर्दै दिवस मनाइँदै छ। मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी भएको स्मरणमा यो दिवस मनाउन थालिएको हो। विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट…