चन्द्रौटा : सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश जारी गर्न माग गर्दै कपिलवस्तुका थारु समुदाय सडकमा उत्रिएका छन्। थारु कल्याणकारी सभा,थरुहट संघर्ष समिति कपिलवस्तुको आयोजनामा मंगलबार चन्द्रौटा बजारमा र्यालीसहित कोणसभा गरेको छ।‘टीकापुर राजबन्दीको मुद्दा तुरुन्त फिर्ता गर’, ‘क्षमा होइन न्याय चाहिन्छ’, ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर’, ‘मानवताको अधिकार हाम्रो पनि बराबर’ लगायतको प्लेकार्ड प्रदर्शनसमेत गरेका थिए।कोणसभालाई सम्बोध