लागूऔषध उत्पादन र बिक्रीको 'हब' बन्दै रुकुम

रुकुम : रुकुम पूर्व र पश्चिममा लागूऔषध उत्पादन र बिक्रीवितरणको 'हब' बन्दै गएका छन्। जिल्ला प्रहरी कार्यालयको विवरणअनुसार प्रत्येक वर्ष उत्पादन र कारोबार बढ्दो छ। यसका कारण प्रत्येक वर्ष गाँजा, चरेस र अफिम बरामद हुने परिमाण र त्यसमा संलग्न भएकाहरू पक्राउ पर्ने संख्या बढेको छ। पछिल्लो चार वर्षयता रुकु...

सम्बन्धित सामग्री

नगद अनुदानले बढ्यो कृषिजन्य उत्पादन

स्याङ्जाको फेदीखोला गाउँपालिकामा स्थानीय कृषि उत्पादन बढेको छ । कृषिजन्य उत्पादन गरी बेच्ने किसानलाई गाउँपालिकाले उत्पादन तथा बिक्रीको आधारमा १५ प्रतिशत नगद अनुदान दिँदै आएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।

इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री

इच्छाकामनामा उत्पादन भएका सुन्तला रसिलो हुने भएका कारण ग्राहकको रोजाइमापर्ने हुँदा किसानलाई सुन्तला बिक्रीको चिन्तै छैन। उनीहरुको बोटबाटै सुन्तला बिक्री हुँदै आएको छ।...

च्याङग्राको मूल्य ५० हजारसम्म

पोखरा– हिमालपारीको जिल्ला मुस्ताङमा हुर्काइएका भेडाच्याङग्रा पोखरामा बिक्री हुन थालेको छ । मुस्ताङ क्षेत्रमा उत्पादन भएका भेडाच्याङग्रासहित मुगु, डोल्पा, जुम्लालगायतका क्षेत्रमासमेत उत्पादन भएका केही भेडाच्याङग्रा पहिलो चरणमा पोखरामा बिक्रीको लागि ल्याइएको छ । यो वर्षको लागि पोखरामा पहिलो चरणमा आफूहरुले माथिल्लो मुस्ताङ लोमान्थाङ क्षेत्रबाट ३ सय ६५ वटा भेडाच्याङग्रा बिक्रीको लागि ल्याएको पोखरा बगरस्थित सम्झना […]

ह्वासिन सिमेन्टलाई व्यावसायिक उत्पादनको अनुमति

१३ भदौ, काठमाडौं । मुलुककै दोस्रो ठूलो सिमेन्ट उद्योग ह्वासिन सिमेन्टले व्यावसायिक उत्पादन र बिक्रीको अनुमति पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले धादिङको ताल्तीमा रहेको उद्योगबाट उत्पादित सिमेन्टलाई सोमबार नेपाल गुणस्तर प्रमाण चिन्ह दिएको हो । विभागकी प्रवक्ता ज्योति जोशी भट्टले आइतबारको निर्णय बमोजिम ह्वासिन सिमेन्टले ओपीसी र पीपीसी सिमेन्ट ५३ ग्रेडको गुणस्तर […]

अखाद्यवस्तु उत्पादन र बिक्रीको आरोपमा ११५ कम्पनीविरुद्ध मुद्दा

१७ साउन , काठमाडौं । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले एक वर्षमा न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको आराेपमा ११५ वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । वर्षभरि ४ हजार ६६० वटा वस्तुको नमुना संकलन गर्दा २२४ वटा वस्तुको नमुना मानिसकाे स्वास्थ्य प्रतिकूल रहेको पाइएकाे विभागकी महानिर्देशक डा. मतिना जाेशी वैद्यले […]

स्थानीय तहको ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने पहल सुरु गरेका छन्।...

स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति

गलेश्वर । म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने पहल सुरु गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० का को नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेका यहाँका स्थानीय तहहरुले स्थानीय उत्पादन र श्रमको संयोजन गरी स्वरोजगार बनाउने खालको कार्यक्रम […]

चीन र भारतमै उत्पादन भइरहेको मल गठबन्धन सरकारले ल्याउन सकेन : नवराज सिलवाल

काठमाडौं : नेकपा (एमाले)का सांसद नवराज सिलवालले छिमेकी मुलुकमा बिक्रीको लागि ठूलो मात्रामा मल उत्पादन भइरहँदा सरकारले त्यहाँबाट मल ल्याउन नसकेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा आज अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफलका क्रममा उनले यस्तो आरोप लगाएका हुन्। उनले भने, ‘संसारमा सबैभन्दा बढी मल उत्पादन गर्ने चीन हो। दोस्रोमा अमेरिका…

सर्लाहीमा मलको अभाव, किसानलाई धान उत्पादन घट्ने चिन्ता

सर्लाही : सर्लाहीमा यस वर्ष पनि रासायनिक मलको अभावले किसान चिन्तित भएका छन्। धान रोप्ने समयमा प्रशस्त पानी पर्दा खुशी भएका किसान अहिले समयमै रासायनिक मल नपाउँदा उत्पादन घट्ने चिन्ताले किसान चिन्तित बनेका हुन्।धान रोपाइँको समयमा डिएपी मल नपाएका यहाँका किसानले गोडमेल गरिसक्दा पनि युरिया मल हाल्न नपाएको गुनासो गरेका छन्। बागमती–१० का लालबहादुर लामाले आफ्नो १ बिगाहमा २ बोरा मलको आवश्यक्ता रहेकोमा मल बिक्रीको जिम्मा पाएको साना किसान कृषि सहकारी हंकरपुरबाट २० किलो मात्र युरिया मल पाएको बताए

फरक रङ र स्वादको गोलभेडा उत्पादन, माग ह्वात्तै बढ्यो

फरक  जातको  गोलभेँडा  उत्पादन  सुरु  गरेका उत्तरी  मकवानपुरको  थाहा  नगरका  युवालाई  मागअनुसार  आपूर्ति  गर्न धौधौ  छ।  गोलभेँडा  पारखीका  लागि  सलादमा  प्रयोग  हुने  फरक  रङ, स्वाद र आकारका चेरी गोलभेँडा उत्पादन गरी अनलाइनबाटै बिक्रीको व्यवस्था गरेपछि माग बढेको हो।विदेशबाट प्राप्त कृषिसम्बन्धी ज्ञान र सीपलाई सदुपयोग गर्दै थाहा नगरपालिका–६,  वज्रवाराहीका  सशिन  कर्माचार्यसहितका  ...