१७ साउन , काठमाडौं । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले एक वर्षमा न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको आराेपमा ११५ वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । वर्षभरि ४ हजार ६६० वटा वस्तुको नमुना संकलन गर्दा २२४ वटा वस्तुको नमुना मानिसकाे स्वास्थ्य प्रतिकूल रहेको पाइएकाे विभागकी महानिर्देशक डा. मतिना जाेशी वैद्यले […]