च्याङग्राको मूल्य ५० हजारसम्म

पोखरा– हिमालपारीको जिल्ला मुस्ताङमा हुर्काइएका भेडाच्याङग्रा पोखरामा बिक्री हुन थालेको छ । मुस्ताङ क्षेत्रमा उत्पादन भएका भेडाच्याङग्रासहित मुगु, डोल्पा, जुम्लालगायतका क्षेत्रमासमेत उत्पादन भएका केही भेडाच्याङग्रा पहिलो चरणमा पोखरामा बिक्रीको लागि ल्याइएको छ । यो वर्षको लागि पोखरामा पहिलो चरणमा आफूहरुले माथिल्लो मुस्ताङ लोमान्थाङ क्षेत्रबाट ३ सय ६५ वटा भेडाच्याङग्रा बिक्रीको लागि ल्याएको पोखरा बगरस्थित सम्झना […]