देशभरका ५०० सहकारी संकटमा

काठमाडौं : संविधानले तीनखम्बे अर्थनीतिको अवधारणा अनुसार अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र अनियमितता, खराब ऋण प्रवाह र आन्तरिक भ्रष्टाचारले जनविश्वास गुमाउने चरणमा पुगेको छ । देशभरि १५ हजारभन्दा बढी सहकारी संस्था उत्पादन, रोजगारी सिर्जना र आर्थिकोपार्जनसँग जोडिए पनि अर्बौँ रकम वित्तीय कारोबार गर्ने सीमित सहकारीमा भएकाले आर्थिक अपचलनले सिङ्गो सहकारी क्षेत्रमाथि अविश्वास उत्पन्न भएको हो ।आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, सहकारी क्षेत्रका अगुवाका अनुसार चालु आर्थिक वर्ष २०

सम्बन्धित सामग्री

सहकारीमा समस्याको चाङ, समाधानमा सरकार स्वयं बाधक

काठमाडौं :  नेपालमा सहकारीको विकास र बिस्तारका लागि सहकारी अभियानको ६ दशक भन्दा लामो संस्थागत अभ्यास हुँदै आएको छ। मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारीले जिडीपीको ठूलो हिस्सा ओगटेको छ। नेपालमा वित्तीय साक्षरता, वित्तीय पहुँच एवं वित्तीय समावेशीकरण, महिला सशक्तीकरण र सामाजिक पुँजी निर्माणमा सहकारीको योगदान धेरै ठूलो छ। तर पछिल्लो दुई वर्षदेखि सहकारी क्षेत्र थुप्रै समस्या र चुनौतिका कारण संकटमा छ।सहकारीको मूल्य मान्यता र सुशासनमा आधारित सञ्चालनमा रहेका सहकारी संस्थाहरूले अहिले पनि मुल

मैत्री सहकारीले २० प्रतिशत नगद लाभांश बाँड्ने

सहकारी संस्थाहरू संकटमा रहेका बेला पनि चौतारा साँगाचोकगढी नगरपालिका–७ कार्यक्षेत्र भएको मैत्री बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।...

विराटनगरको माछापुच्छ्रे सहकारीमा सवा ९ करोडको हिसाब गोलमाल

७ असोज, विराटनगर । विराटनगरको माछापुच्छ्रे्र बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको झण्डै ९ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ । सहकारी संकटमा परेको थाहा पाएर वचत फिर्ता लिन गएका सर्वसाधारण कार्यालय बन्द गरेर सञ्चालक सम्पर्कविहीन भएपछि निराश भएका छन् । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको छानबिनका क्रममा […]

सहकारी संकटमा सुनौलो सम्भावना पनि छ

आज जसरी सहकारी अभियान अगाडि बढेको छ यसैलाई निरन्तरता दिने हो भने भोलि योभन्दा गम्भीर समस्या आउन सक्छन् । त्यसैले अहिले सहकारी जोगाउने अभियान होइन, यसलाई सहकारीको मूल चरित्र अनुरूप सञ्चालन गर्ने आन्दोलन आवश्यक छ ।

आर्थिक संकटमा लघुवित्त र सहकारी संस्था

आन्तरिक र बाह्य गरी देश खर्बौँ ऋणमा छ। देशभित्र ऋणीको संख्या झण्डै ८० लाखको हाराहारी छ । अन्धाधुन्ध ऋण वितरण भएको छ। ऋणीले के प्रयोजनमा ऋण लिन्छन् र तिनले प्रतिफल पाउन सके नसकेको हेर्ने निकाय छैन । कतिले ऋण तिर्न नसकेको भन्दै आत्मदाह पनि गरे। अहिले बैंक तथा वित्तीय संस्थाको ब्याज चर्को भयो भन्दै व्यवसायी […]

सहकारीमा बेथिति निक्षेप जोखिममा

काठमाडौं । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित केही सहकारी संस्थाहरू बेथितिका कारण संकटमा परेका छन् । विशेषगरी काठमाडौं केन्द्रीय कार्यालय भई मुलुकका विभिन्न सहरमा शाखा खोलेर कारोबार गर्दै आएका सहकारीमा बेथिति बढी छ । बेथितिका कारण सहकारी आर्थिक संकटमा परेसँगै बचतकर्ताको रकम पनि जोखिममा परेको छ । रकम डुब्ने भयले बचतकर्ता चिन्तित बनेका छन् । […]

साथी किसान सहकारी प्रकरणः नयाँ समितिलाई तीन महिनापछि बुझबुझारथ

पोखरा – संकटमा फसेर बचतकर्ताको रकम फिर्ता गर्न नसकेको पोखराको रत्नचोकस्थित साथी किसान कृषि सहकारी संस्था लिमिटेडको पुरानो नेतृत्वले नयाँ नेतृत्वलाई हिसाबकिताब बुझबुझारथ गरेको छ। शुक्रबार पुरानो कार्य समितिको नेतृत्व गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले नयाँ अध्यक्ष डा. शनि पाठकलाई बुझबुझारथ गरेका हुन्। अधिवेशनको तीन महिनापछि बल्ल हिसाबकिताब बुझाइएको हो। बुधबार साथी […]

मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत : अध्यक्ष रायमाझी

न्युज अफ नेपाल, काठमाडौं ।  अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सुन्दर रायमाझीले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत देखिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित आरती बहुउद्देश्यीय सहकारी संस्थाको २७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष रायमाझीले यस्तो बताएका हुन् । उनले भने, ‘मुलुकको अर्थतन्त्रका अधिकांश सूचकहरू नकारात्मक छन्, अर्थतन्त्रमा गम्भीर संकट देखा परेको छ […]