पोखरा – संकटमा फसेर बचतकर्ताको रकम फिर्ता गर्न नसकेको पोखराको रत्नचोकस्थित साथी किसान कृषि सहकारी संस्था लिमिटेडको पुरानो नेतृत्वले नयाँ नेतृत्वलाई हिसाबकिताब बुझबुझारथ गरेको छ। शुक्रबार पुरानो कार्य समितिको नेतृत्व गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले नयाँ अध्यक्ष डा. शनि पाठकलाई बुझबुझारथ गरेका हुन्। अधिवेशनको तीन महिनापछि बल्ल हिसाबकिताब बुझाइएको हो। बुधबार साथी […]