के हो आँखा पाक्ने समस्या ?

आँखा हाम्रो शरीरको एक संवेदनशील अंग हो। आँखा अन्य अंगको तुलनामा निकै संवेदनशील हुने भएकोले हामीले यसको उचित स्याहार तथा हेरचाह गर्नुपर्दछ। सानो लापरबाहीका कारण पनि आँखामा विभिन्न समस्या देखा पर्न सक्छन्। जसको कारण आँखाको दृष्टिसम्म गुम्न सक्ने चिकित्सक बताउँछन्। पछिल्लो समय आँखामा समस्याको रूपमा आँखा पाक्ने रोग एकदमै भयावह रूपमा देखा परिरहेको छ। त्यसैले […]

सम्बन्धित सामग्री

आँखा पाक्ने रोगबारे यसाे भन्छिन् वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सविता पालिखे

आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुन सक्छ र एउटा वा दुवै आँखामा यस्तो समस्या देखिन सक्छ ।

नवजात शिशुको आँखा पाकेमा के गर्ने ?

नवजात शिशुलाई धेरै सताउने रोगमध्ये आँखा पाक्ने समस्या पनि एक हो । उनीहरुलाई कुनै न कुनै समयमा आँखा पाक्ने समस्याले सताएकै हुन्छ । त्यसमाथि पनि अहिले प्रकोप जसरी बढिरहेको आँखा पाक्ने समस्याले नवजात शिशु प्रभावित बनेका छन् । यस्तोमा शिशुलाई आँखामा हुने संक्रमणबाट जोगाउन अभिभावकले विशेष ध्यान दिनुपर्छ । कारण बाह्य जीवाणु र भाइरसको सम्पर्कमा […]

आँखा पाक्ने समस्या बढेपछि बेसीशहरका विद्यालय बन्द

लमजुङ । अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या बढेपछि लमजुङका विद्यालय बन्द गरिएको छ । बेसिशहर नगरपालिकाको बेसीशहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजी तथा सरकारी विद्यालय ३ दिनको लागि बन्द गरिएको हो । आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि विद्यालय बन्द गरिएको हो […]

आँखा पाक्ने समस्याले बन्द हुँदै सल्यानका विद्यालय

सल्यान : आँखा पाक्ने समस्या बढ्दै गएपछि सल्यानका केही विद्यालय बन्द भएका छन्। आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको भन्दै सल्यानका केही निजी (संस्थागत) विद्यालयले एक हप्ताका लागि स्कुल बन्द गरेका छन्। विद्यार्थीलाई संक्रमित हुनबाट जोगाउन विद्यालय भदौ ३ गतेसम्मका लागि बन्द गरिएको मोर्डन तुल्सी माध्यमिक विद्यालय शितलपार्टीका भाइस प्रिन्सिपल दिपेन्द्र डाँगीले जानकारी दिए। केही विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको र अन्य विद्यार्थीमा पनि फैलिन सक्ने भएकाले एक हप्ताका लागि विद्यालय बन्द गर्नु

आँखा पाक्ने समस्यामा दुबो प्रयोग गर्नु हुन्छ र ?

कठमाडौं । आँखा पाक्ने समस्या अहिले प्रकोप बनिरहेको छ । अस्पतालहरुमा आँखाको समस्या लिएर आउनेको संख्या बढ्दो छ । यस्तोमा धेरैले आँखामा दुबोको रस राखे निको हुने भन्दै यसको प्रयोग गरेको पाइन्छ । के वास्तवमै दुबोको प्रयोगले हाल फैलिरहेको आँखा पाक्ने समस्या निको हुन्छ त ? आयुर्वेदिक चिकित्सक डा. पुनेश्वर केशरी भन्छन्, ‘हाल देखिएको आँखाको […]

कैदीबन्दीमा आँखा पाक्ने समस्या, रोग फैलने जोखिम

चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ। क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने जोखिम बढेको छ।

अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या : नेपाल नेत्रज्योति सङ्घ

पछिल्लो समय देशैभरि आँखापाक्ने समस्या (कन्जंक्टिभाइटिस) फैलिएको छ।देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ।...

आँखा पाक्ने संक्रमण बढेपछि गढवा गाउँपालिकाका विद्यालय एक हप्ता बन्द

२१ साउन, दाङ । आँखा पाक्ने संक्रमण बढेपछि दाङको गढवा गाउँपालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै बालबालिकामा आँखा चिलाउने, रातो हुने तथा आँखा पाक्ने समस्या बढ्दै गएको भन्दै विद्यालय बन्द जानकारी गरएको हो । विद्यार्थीमा आँखा पाक्ने रोगको संक्रमण फैलन सक्ने भन्दै साउन २८ गतेसम्मका विद्यालय […]

जुनसुकै उमेर समूहलाई लाग्न सक्छ आँखा पाक्ने रोग

विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो । काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ । तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या […]

आँखा पाक्ने समस्या किन हुन्छ ?

गर्मीयाममा धुलोधुवाँ बढी हुने हुँदा आँखा पाक्ने समस्या धेरैमा देखिन्छ । आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु, ढकनी सुन्निनु, कचेरा आउनु आँखा पाक्ने संकेत हुन् । आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘कन्जक्टीवाइटिस’ भनिन्छ । आँखा पाक्दा आँखाको सेतो भागको बाहिरी तह र ढकनीको भित्री तहमा पोलेको महसुस हुन्छ । संक्रमणका कारण हुने भएकाले रुघाखोकी जस्तै […]