काठमाडौं । झन्डै एक महिनादेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको अवैध संरचना भत्काउने काम जारी छ । आज मात्र महानगरले विशालनगरमा सञ्चालित मल्टी स्कुलले फुटपाथ मिचेर निर्माण गरेको एक सय मिटर कम्पाउन्ड भत्काएको छ ।
त्यसैगरी विशालनगरमा निर्माणाधीन अवस्थामा रहेको एडीबीको भवन निर्माणका क्रममा निर्माण सामग्री सडकमा राखेको पाएपछि ठेकेदारलाई रु. २० हजार जरिबाना...