अवैध संरचना हटाउने महानगरको अभियानप्रति उपमेयर डंगोलले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमै आफू रहेको जानकारी दिएकी छन् । पछिल्लो समय महानगरपालिकाले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी तथा स्वीकृत विपरीत निर्माण गरेका संरचना हटाउने अभियान सकारात्मक रहेको भन्दै उनले एक अपिल जारी गरेकी छिन् ।यस्तो छ उपमेयर सुनिता डंगोलले जारी गरेको अपिलसार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टला

सम्बन्धित सामग्री

महानगरको अभियान झनै तीव्र

कर्मचारी सन्चयकोषको भवन ‘काठमाडौं मल’को नक्सा पास नै छैन। पहिलो चरणमा हाम्रो करिब तीन सय स्थानमा टार्गेट रहेको छ। अवैध संरचना हटाउने हाम्रो अभियान तीव्र रूपमा अगाडि बढ्नेछ।– नवीन मानन्धर, प्रवक्ता, काठमाडौं महानगरपलिका...

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज २०७९ साउन भदौ १२ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयकलाई राष्ट्रियसभाले पठायो संसदीय समितिमा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरुद्ध महाभियोगका लागि बारले बुझायो प्रमाण, आन्दोलनरत विद्यालय कर्मचारीलाई वार्ताका लागि आह्वान, गोविन्द केसीले घोषणा गरे अनसन, अवैध संरचना भत्काउने काठमाडौं महानगरको अभियान जारी, माओवादीलाई वामपन्थी भित

महानगरभित्रका अवैध संरचना हटाउन मेरो पूर्ण साथ छ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने महानगरको अभियान सकारात्मक रहेको बताएकी छन् । उनले आज सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै यस्तो बताएकी हुन् । सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना तथा निर्माण कार्य तथा...

अवैध संरचना भत्काउने महानगरको अभियान : वनस्थली–ढुंगेधारामा पनि चल्यो डोजर

काठमाडौं महानगरपालिकाले अवैध रुपमा प्रयोग भैरहेका घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिएको छ । महानगरले शनिबार पनि सो अभियानलाई जारी राखेको हो । आज काठमाडौंको वनस्थली चोकबाट ढुङ्गेधारा जाने तर्फको सडक किनारामा अनधिकृत र अवैध रुपमा निर्माण गरिएका घर टहरा महानगरले भत्काएको छ ।उक्त सडक किनारामा अवैध ढंगले निर्माण गरिएका ७ वटाभन्दा बढी टहरा भत्काइएको महानगरीय प्रहरी प्रमुख राजु पाण्डेले रातोपाटीलाई जानकारी दिए ।  पाण्डेले वनस्थली चोकबाट बालाजुतर्फ जाने सडकबाट नै घरमा राखेको ३ वटा भर्&zw