विराटनगर । विराटनगर महानगरपालिकाले पनि सडक मिचेर बनाइएका अवैध संरचना डाेजर लगाएर हटाउन थालेको छ । बिराटनगर महानगरपालिका–३ स्थित कन्यामार्गमा सडक क्षेत्रभित्र परेको पर्खाल हटाएर अवैध संरचना हटाउने अभियान महानगरले थालेको हो । स्थानीय कृष्ण र लक्ष्मी रेग्मीले कम्पाउण्ड वाल भत्काउन नदिँदा कन्यामार्गमा नाला निर्माणको काम रोकिएको थियो । पर्खाल हटाएपछि नाला निर्माण गर्न सहज […]