काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ । उपमहानगरकी मेयर मिनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरू हटाइएता पनि यो पटक पूर्ण रूपमा अभियान नै चलाएर अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी […]