वैशाख ९ बाट एसईई हुने

आगामी वैशाख ९ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि वैशाख २० सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।  परीक्षा तालिका बिहीवार सार्वजनिक गर्ने तयारी छ । 

सम्बन्धित सामग्री

एसईई वैशाख ९ गतेदेखि हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए । स्थानीय तहको चुनावलाई […] The post एसईई वैशाख ९ गतेदेखि हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

एसईई परीक्षा वैशाख ९ गतेदेखि

काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए । स्थानीय तहको चुनावलाई […]

यस वर्षको एसईई वैशाख ९ गतेदेखि

कोरोना भाइरस संक्रमणका कारण विगत दुई वर्षदेखि हुन नसकेको माध्यामिक शिक्षा परीक्षा (एसईई) यस वर्ष भने २०७९ वैशाख ९ गतेदेखि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बुधबार बसेको बोर्डको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार भोलि बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ । …

एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय

माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो ।बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए ।स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै उनले वैशाख ९ बाट परीक्षा स

यस वर्ष एसईई वैशाख ९ देखि २० सम्म

काठमाडौँ- यस वर्षको माध्यमिक परीक्षा (एसईई) वैशाख ९ देखि वैशाख २० गतेसम्म हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईई वैशाख ९ देखि २० सम्म हुने भएको हो। गत वर्ष कोरोना महामारीका कारण जेठ १३ गतेदेखि २४ गतेसम्म भएको थियो।

एसईई वैशाख ९ गतेदेखि हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका […]

एसईई परीक्षा वैशाख ९ गतेदेखि

माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। स्थानीय तहको निर्वाचनसँग...

एसईई वैशाख ९ गतेदेखि हुने

काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । आज बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले उज्यालाेलाई जानकारी दिनुभयो ।  कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।  स्थानीय तहकाे चुनावलाई समेत ध्यान दिएर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको अध्यक्ष शर्माले बताउनुभयो ।

एसईई वैशाख ९ गतेदेखि हुने

२६ माघ, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको […]

यो वर्ष एसईई वैशाख महीनामा गर्ने तयारी

पुस २५, काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख महीनामा हुने भएको छ । यो वर्ष कोरोना महामारीका कारण असार महीनाबाट अध्यापन शुरु भएकाले झण्डै एक महीना ढिलो गरी एसईई लिने तयारी गरिएको हो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार विभिन्न जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएका कारण वैशाखमा एसईई लिने निर्णय गरिएको हो । यस सम्वन्धमा राष्ट्रिय परीक्षा बोर्डले पनि एसईई परीक्षाबारे आन्तरिक गृहकार्य भइरहेको बताएको छ । उता मन्त्रालयले भने नयाँ शैक्षिक शत्र २०७९ को पठनपाठन वैशाखमै शुरु गर्ने तयारी गरेको छ । यसअघि यमित तालिकाअनुसार चैत महीनामा एसईई हुने गर्थ्यो ।