एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय

माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो ।बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए ।स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै उनले वैशाख ९ बाट परीक्षा स

सम्बन्धित सामग्री

अर्थमन्त्रीको राजीनामाबारे वैशाख १३ पछि निर्णय हुन्छ : प्रचण्ड

धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १३ पछि मात्र अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने वा नदिने विषयको निर्णय हुने बताएका छन्। बिहीबार कैलालीको धनगढी पुगेर प्रचण्डले पत्रकारहरुसँग यस्तो बताएका हुन्।उनले विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा भने, ‘यो विषय सुरुदेखि नै गभर्नर र सरकारबीचमा समस्याका रुपमा देखिएकै हो। अब अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यो डिशिजन लिएको भन्ने कुरा पनि प्रष्ट छ। १३ गते अदालतले दुवैलाई बोलाएको छ। अ

वैशाख ९ बाट एसईई हुने

आगामी वैशाख ९ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि वैशाख २० सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।  परीक्षा तालिका बिहीवार सार्वजनिक गर्ने तयारी छ ।

एसईई वैशाख ९ गतेदेखि हुने

२६ माघ, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको […]

वैशाख ३० गते एकै चरणमा स्थानीय तहकाे चुनाव गर्ने निर्णय

काठमाण्डाै – सरकारले स्थानीय तहको चुनाव आउँदाे वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम रहेको बताएपछि सरकारले वैशाखमै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।

स्थानीय तहको चुनाव वैशाख ३० गते

काठमाडौं– स्थानीय तहको चुनाव वैशाख ३० गते हुने भएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको छ । निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि, जेठ ४ गते […]

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय

काठमाडौँ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने भएको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले वैशाख ३० मा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका हुन् ।

वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने सरकारको निर्णय

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा देशैभर स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको हो । जेठ ४ गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरिन लागेको चर्चा भए पनि मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते चुनाव गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगसँग परामर्श गरेरै सरकारले वैशाख ३० गते चुनाव गर्ने गरी मिति घोषणा गरेको जानकारी आयोगलाई प्राप्त भएको पुष्टि गरे । मन्त्रिपरिष...

वैशाख २७ मा प्रतिनिधिसभाको अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले  प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ मा  प्रतिनिधिसभाको  अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सो निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई  आजै सिफारिस भएको उनको भनाइ छ । यसअघि सरकारले बिजनेस नभएको भन्दै सभामुखसँग समेत परामर्श नगरी हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।(नोट : यसअघि संसदको बजेट अधिवेशन बोलाइएको भन्ने व्यहोरा पर्न गएको

जुम्लामा वैशाख १५ देखि विद्यालय बन्द

कोरोना संक्रमणको दर तीव्र रुपमा बढिरहेको बेला जुम्लामा वैशाख १५ देखि विद्यालय बन्द गर्ने निर्णय भएको छ । यहाँ रहेका सरकारी, सामुदायिक, नीजि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।...

मन्त्रिपरिषदको निर्णय : शहरी क्षेत्रका वैशाख मसान्तसम्म शिक्षण संस्था बन्द

काठमाडौं। सरकारले शहरी क्षेत्रमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लामा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। गत शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले शहरी क्षेत्रमा वैशाख मसान्तसम्म शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको थियो । विद्यालय बन्द गर्न सरकारलाई चौतर्फी दबाब दिइएको थियो ।