एसईई परीक्षा वैशाख ९ गतेदेखि

काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए । स्थानीय तहको चुनावलाई […]

सम्बन्धित सामग्री

बोर्डको क्यालेन्डर : ६ चैतदेखि एसईई, ११ वैशाखदेखि १२ को परीक्षा

३२ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को एसईई परीक्षा ६ चैतदेखि सुरु हुने बताएको छ । परीक्षा बोर्डले सार्वजनिक गर्ने तयारी गरेको २०८१/८२ को क्यालेन्डरअनुसार २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा …

बास्केटबल संघले वैशाख २५ देखि ट्यालेन्ट हन्ट गर्ने

१९ वैशाख, काठमाडौं । नेपाल बास्केटबल संघले एसईई परीक्षा सकेर बसेका विद्यार्थीलाई लक्षित गरी ट्यालेन्ट हन्ट कार्यक्रम सन्चालन गर्ने भएको छ । ग्रासरुटदेखि नयाँ खेलाडी उत्पादनको लक्ष्यसहित सुरु भएको ट्यालेन्ट हन्ट कार्यक्रमको यो दशौं संस्करण हो । संघका महासचिव नरेन्द्र थापाका अनुसार पहिचान भएका प्रतिभालाई आसन्न नवौं राष्ट्रिय खेलकुदमा उनीहरुकै प्रदेशबाट प्रतिनिधित्व हुने वातावरणसमेत बनाइनेछ […]

आजदेखि एसईई परीक्षा

गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्र र दुई लाख ५७ हजार ५३ छात्रा गरी कुल पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सम्मिलित हुँदैछन् । प्राविधिक धारतर्फ १४ हजार ५६४ परीक्षार्थी छन् । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४५४ परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षाका लागि देशभरि दुई हजार सात परीक्षा केन्द्र कायम गरिएको छ ।

सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्ष देखि हुन नसकेको एसईई परीक्षा यस वर्ष वैशाख ९ गते शुक्रबारदेखि  सञ्चालन हुने भएको छ। यसपालिको एसईई पहिलाकै जस्तो  सामान्य अवस्थामा सुरु गर्न लागेको हो । एसईई परीक्षामा सिराहा जिल्लाबाट  १० हजार ६ सय ४० जनासमेत गरि देशभरबाट ५ लाख १४ हजार ७ सय ६० जना छात्र–छात्रा  सहभागी  हुने भएका छन्। सिराहा जिल्लामा जम्मा एक सय ६२ विद्यालयका विद्यार्थीको लागि ४० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्

यस वर्षको एसईई वैशाख ९ गतेदेखि

कोरोना भाइरस संक्रमणका कारण विगत दुई वर्षदेखि हुन नसकेको माध्यामिक शिक्षा परीक्षा (एसईई) यस वर्ष भने २०७९ वैशाख ९ गतेदेखि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बुधबार बसेको बोर्डको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार भोलि बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ । …

एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

काठमाडौँ। माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

एसईई परीक्षा वैशाख ९ गतेदेखि

माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। स्थानीय तहको निर्वाचनसँग...

निर्वाचन अघि नै एसईई, परीक्षा तालिका एक दुई दिनमै

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए । रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको थियो । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको

एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा …