नेपाल टी–२० क्रिकेटमा फिक्सिङको आशंका

१९ पुस, काठमाडौं । नेपाल टी–२० लिगमा मंगलबार विहान विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सका खेलाडीे मैदान उत्रिन मानेनन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुर पुगेका नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले खेलाडीका माग सम्बोधन गर्न साँझसम्म समय मागेपछि खेल त भयो, तर ९ ओभरको मात्र । भोलि बुधबारको खेल हुनेमा आशंका छ । किनकी एकातिर […]

सम्बन्धित सामग्री

नेपाल टी–२० क्रिकेट प्रतियोगिताः स्पट फिक्सिङमा १० जनाको संलग्नता

काठमाडौं, १० माघ। नेपाल टी–२० क्रिकेट प्रतियोगिताको स्पष्ट फिक्सिङमा चार सहभागि टोलीकै व्यवस्थापकसहित १०जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले जनाएको छ। मंगलवार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले प्रतियोगितामा सहभागिता टोली काठमाडौं नाइट्स,विराटनगर सुपर किंग्स,जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता रहेको जनाएको हो। फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २जना खेलाडी संलग्न रहेको सीआईबीले जनाएको छ।

नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनी अल स्टार्स फाइनलमा

काठमाडौँ- राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको […]

नेपाल टी-२० क्रिकेट : विराटनगरमाथि लुम्बिनीको जित

काठमाडौं । विराटनगर सुपर किङ्गसलाई १२ रनले हराउँदै लुम्बिनी अल स्टार्सले नेपाल टी-२० क्रिकेट प्रतियोगितामा छैटौं जित हात पारको छ । विराटनगरलाई हराउँदै लुम्बिनी जारी प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टिम बनेको हो । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा १२२ रन बनायो । लुम्बिनीका […]

नेपाल टी–२० क्रिकेट लिगमा आज दुई खेल

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा जनकपुर रोयल्स र काठमाण्डौ नाइट्स खेल्दैछन् । यो खेल अहिले बिहान ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु भएकाे छ । जनकपुरले यसअघिका पाँच खेलमा चार वटा खेल जितेको छ । जनकपुर ८ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । चार खेलमा २ वटा जितेको काठमाण्डौ ४ अङ्कसहित तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । ६...

नेपाल टी–२० लिगः लुम्बिनीको पहिलो हार

लगातार पाँचौँ खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टार्सले नेपाल टी–२० क्रिकेट लिगमा पहिलो हार ब्यहोरेको छ ।

नेपाल टी-२० लिगः विराटनगरको पहिलो जित

विराटनगर सुपर किंग्सले जारी नेपाल टी-२० क्रिकेट लिगमा पहिलो जित निकालेको छ ।

नेपाल टी-२० क्रिकेट लिग: लुम्बिनीको लगातार तेस्रो जित

लुम्बिनी अल स्टार्सले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ ।

नेपाल टी– २० लिगः लुम्बिनीको लगातार दोस्रो जित

लुम्बिनी अल स्टार्सले हिजो शनिबारदेखि सुरु भएको नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ ।

नेपाल टी–२० क्रिकेट लिग आजदेखि

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० क्रिकेट प्रतियोगिता शनिबार सुरु हुँदैछ। यसअघि ४ पटक स्थगित भइसकेको प्रतियोगिता शुक्रबार नै सुरु हुने कार्यतालिका भए पनि कमजोर तयारीका कारण एक दिन पछि सारिएको हो।क्यानले पहिलो पटक नेपाल टी–२० का नाममा फ्रेन्चाइज प्रतियोगिता गर्न लागेको हो।उद्घाटन खेलमा काठमाडौ नाइट्सले पोखरा एभेन्जर्सविरुद्ध खेल्ने छ। खेल बिहान सवा ९ बजे सुरु हुनेछ। शनिबार नै हुने प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट

नेपाल टी–२० क्रिकेट लिग हुने

काठमाडौं  ।  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ ।क्यानले सोमबार विज्ञप्तिमार्फत नेपाल टी–२० आयोजना गर्ने जानकारी दिएको हो । उक्त प्रतियोगिता आयोजना गर्न क्यानले दुई महिनाअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाएको थियो । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स नेपाल टी–२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रूपमा […]