नेपाल टी-२० क्रिकेट : विराटनगरमाथि लुम्बिनीको जित

काठमाडौं । विराटनगर सुपर किङ्गसलाई १२ रनले हराउँदै लुम्बिनी अल स्टार्सले नेपाल टी-२० क्रिकेट प्रतियोगितामा छैटौं जित हात पारको छ । विराटनगरलाई हराउँदै लुम्बिनी जारी प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टिम बनेको हो । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा १२२ रन बनायो । लुम्बिनीका […]

सम्बन्धित सामग्री

नेपाल टी–२० क्रिकेट प्रतियोगिताः स्पट फिक्सिङमा १० जनाको संलग्नता

काठमाडौं, १० माघ। नेपाल टी–२० क्रिकेट प्रतियोगिताको स्पष्ट फिक्सिङमा चार सहभागि टोलीकै व्यवस्थापकसहित १०जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले जनाएको छ। मंगलवार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले प्रतियोगितामा सहभागिता टोली काठमाडौं नाइट्स,विराटनगर सुपर किंग्स,जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता रहेको जनाएको हो। फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २जना खेलाडी संलग्न रहेको सीआईबीले जनाएको छ।

नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनी अल स्टार्स फाइनलमा

काठमाडौँ- राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको […]

जनकपुरलाई ६ रनले हराएर लुम्बिनी नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा

काठमाण्डाै – लुम्बिनी अल स्टार्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुगेको छ । आज आइतवार भएको क्वालिफायर्समा जनकपुर रोयल्सलाई छ रनले हराउँदै लुम्बिनी उपाधि नजिकै पुगेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रनमात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा जनकपुरले तीन रनमात्रै बनायो । जनकपुरका लागि समिउल्लाह शिनवारीले ४५ र पवन सर्राफले नटआउट ३० रन बनाए । बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिं...

विराटनगर र काठमाण्डौ नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश

काठमाण्डाै – विराटनगर सुपर किंग्स र काठमाण्डौ नाइट्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा पुगेका छन् । आज विराटनगरले काठमाण्डौलाई हराएर प्लेअफमा स्थान पक्का गरेको हो भने फार वेस्टले पोखरालाई हराउँदा काठमाण्डौले पनि प्ले अफमा पुग्ने मौका पाएको हो । त्रिवी क्रिकेट मैदानमा भएको पहिलो खेलमा  विराटनगरले काठमाण्डौलाई ७ विकेटले हरायो । काठमाण्डौले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका कप्तान रोहित पौडेलले ६६ रन तथा गौरान्शु शर्माले नटआउट ५१ रन बनाए । दोस्र...

नेपाल टी–२० क्रिकेट लिगमा आज दुई खेल हुँदै

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा विराटनगर सुपर किङ्ग्स र काठमाण्डौ नाइट्स खेल्दैछन् । यो खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । विराटनगरले यसअघिका ६ खेलमा २ वटा जितेको छ । विराटनगर ४ अंकका साथ अंक तालिकाको पाँचौँ स्थानमा छ । ६ खेलमा ३ वटा जितेको काठमाण्डौ ६ अंकसहित तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स खेल्दैछन् । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । ७ खेल खेलेको लुम्बिनी ६ वटा जिते...

नेपाल टी–२० क्रिकेट लिगमा आज दुई खेल

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा जनकपुर रोयल्स र काठमाण्डौ नाइट्स खेल्दैछन् । यो खेल अहिले बिहान ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु भएकाे छ । जनकपुरले यसअघिका पाँच खेलमा चार वटा खेल जितेको छ । जनकपुर ८ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । चार खेलमा २ वटा जितेको काठमाण्डौ ४ अङ्कसहित तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । ६...

नेपाल टी-२० क्रिकेट लिग: लुम्बिनीको लगातार तेस्रो जित

लुम्बिनी अल स्टार्सले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ ।

नेपाल टी–२० क्रिकेट लिग आजदेखि

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० क्रिकेट प्रतियोगिता शनिबार सुरु हुँदैछ। यसअघि ४ पटक स्थगित भइसकेको प्रतियोगिता शुक्रबार नै सुरु हुने कार्यतालिका भए पनि कमजोर तयारीका कारण एक दिन पछि सारिएको हो।क्यानले पहिलो पटक नेपाल टी–२० का नाममा फ्रेन्चाइज प्रतियोगिता गर्न लागेको हो।उद्घाटन खेलमा काठमाडौ नाइट्सले पोखरा एभेन्जर्सविरुद्ध खेल्ने छ। खेल बिहान सवा ९ बजे सुरु हुनेछ। शनिबार नै हुने प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट

नेपाल टी–२० क्रिकेट लिग हुने

काठमाडौं  ।  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ ।क्यानले सोमबार विज्ञप्तिमार्फत नेपाल टी–२० आयोजना गर्ने जानकारी दिएको हो । उक्त प्रतियोगिता आयोजना गर्न क्यानले दुई महिनाअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाएको थियो । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स नेपाल टी–२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रूपमा […]

नेपाल टी–२० क्रिकेट लिगलाई राखेपकाे मान्यता

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल टी–२० क्रिकेट लिगलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको छ ।  क्यानले आज साेमवार एक विज्ञप्ति निकालेर रापेखले लिगलाई मान्यता दिएको जानकारी दिएको छ । क्यानले खेलकुदमन्त्री, राखेपका सदस्य सचिव, क्यानका अध्यक्ष, कप्तान सन्दीप लामिछाने लगायतको समर्थन पनि रहेको जनाएको छ ।  नेपाल टी–२० क्रिकेट लिग कहिले हुने र कुन ढाँचामा हुने भन्ने खुलाइएको छैन ।