नेपाल टी–२० क्रिकेट प्रतियोगिताः स्पट फिक्सिङमा १० जनाको संलग्नता

काठमाडौं, १० माघ। नेपाल टी–२० क्रिकेट प्रतियोगिताको स्पष्ट फिक्सिङमा चार सहभागि टोलीकै व्यवस्थापकसहित १०जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले जनाएको छ। मंगलवार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले प्रतियोगितामा सहभागिता टोली काठमाडौं नाइट्स,विराटनगर सुपर किंग्स,जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता रहेको जनाएको हो। फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २जना खेलाडी संलग्न रहेको सीआईबीले जनाएको छ।

सम्बन्धित सामग्री

क्यानको त्रुटीपूर्ण निर्णयले उब्जेको गम्भीर समस्या

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो धरालत बिर्सेर उच्च महत्वकांक्षाका साथ विवादित कम्पनीसँग सम्झौता गरेर नेपाल टी–२० क्रिकेट लिगको आयोजना ग¥यो । जहाँ ‘स्पट फिक्सिङ’ भएको नेपाल प्रहरीको अनुसन्धानले देखायो र नेपाली क्रिकेटर आदिल आलम र पूर्वक्रिकेटर मोहबुब आलम पक्राउ परे । – राखेप निर्मम हुनैपर्ने उनीहरूसहित १० जनाविरुद्ध मुद्दा चलाउन केन्द्रीय अनुसन्धान ब्युरो […] The post क्यानको त्रुटीपूर्ण निर्णयले उब्जेको गम्भीर समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल टी-ट्वान्टी लिगमा ‘स्पट फिक्सिङ’ भएको छः सिआइवी

काठमाडौँ- केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले नेपाल टी-२० क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’ भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । यही डिसेम्बर २४ देखि जनवरी ११ तारिखसम्म त्रिवि क्रिकेट मैदानमा भएको टी-ट्वान्टी लिगका क्रममा ‘स्पट फिक्सिङ’का प्रयासहरु भएको निष्कर्ष रहेको सिआइवी प्रवक्ता तथा एसपी संजय सिंह थापाल...