नेपाल टी–२० लिगः लुम्बिनीको पहिलो हार

लगातार पाँचौँ खेलसम्म अपराजित रहेको लुम्बिनी अल स्टार्सले नेपाल टी–२० क्रिकेट लिगमा पहिलो हार ब्यहोरेको छ ।

सम्बन्धित सामग्री

नेपाल टी-२० लिगका यी हुन् उत्कृष्ट खेलाडी

काठमाडौं, २७ पुष । प्रथम संस्करणको नेपाल टी-२० लिगको आज समापन भएको छ। आज भएको फाइनल खेलमा लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो। लिग समापनसँगै प्रथम संस्करणको उत्कृष्ट खेलाडीहरुको पनि घोषणा गरिएको छ। यी हुन् नेपाल टी-२० लिग उत्कृष्ट प्रदर्शन खेलाडीहरु प्लेयर अफ दि […]

नेपाल टी-२० लिगः विराटनगरको पहिलो जित

विराटनगर सुपर किंग्सले जारी नेपाल टी-२० क्रिकेट लिगमा पहिलो जित निकालेको छ ।

नेपाल टी-२० क्रिकेट लिग: लुम्बिनीको लगातार तेस्रो जित

लुम्बिनी अल स्टार्सले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ ।

नेपाल टी–२० लिगः जनकपुरको लगातार दोस्रो जित

जनकपुर रोयल्सले नेपाल टी-२० लिग क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

नेपाल टी–२० लिग : फारवेष्टको पहिलो जित

फारवेष्ट युनाइटेडले नेपाल टी–२० लिग क्रिकेटमा पहिलो जित निकालेको छ । आज (सोमबार) भएको आफ्नो दोस्रो खेलमा फारवेष्टले काठमाडौं नाइट्सलाई चार विकेटले पराजित गरेको हो ।

नेपाल टी– २० लिगः लुम्बिनीको लगातार दोस्रो जित

लुम्बिनी अल स्टार्सले हिजो शनिबारदेखि सुरु भएको नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ ।

प्राविधिक कारण देखाउँदै फेरि सर्‍यो नेपाल टी २० लिग

काठमाडौं : नेपाल टी २० लिग फेरि सरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै शुक्रवारबाट सुरु हुने भनिएको नेपाल टी २० लिग स्थगित भएको जनाएको हो। क्यानले प्राविधिक कारणले प्रतियोगिता एकदिन पछाडि धकेलिएको जनाएको छ। अर्थात शनिवारबाट प्रतियोगिता सुरु हुनेछ। आजै क्यानले प्रतियोगिताको डाइरेक्टर पनि परिवर्तन गरेको…

ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त

काठमाडौँ । अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार लीलाई मेन्टर नियुक्त गरेको हो । सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ । ६ टिम सहभागी रहने नेपाल टी-२० लिग असोज ८ गतेदेखि काठमाडौँमा सुरु हुँदै छ ।