प्रचण्ड, रावल र महतोको स्मरणमा स्वर्गीय नेता प्रदीप गिरि

विभिन्न राजनीतिक पार्टीका नेताहरूले काँग्रेस नेता एवम् प्रतिनिधिसभाका सदस्य प्रदीप गिरिको निधनबाट मुलुकमा अपूरणीय क्षति भएको बताएका छन् ।आइतबार काँग्रेस केन्द्रीय कार्यालयमा राखिएको गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले नेता भीमबहादुर रावल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोलगायतका नेताहरूले प्रखर समाजवादी चिन्तक समेत रहेका गिरिको निधन मुलुकका लागि ठुलो क्षति भएको बताएका हुन् ।म

सम्बन्धित सामग्री

प्रज्ञाको अलख जगाउने जोगी प्रदीप गिरि

प्रदीप गिरि (२००४/२०७९–०५–०४) एक असाधारण क्षमता भएका व्यक्ति थिए  । काँग्रेस सधैँझैं सत्तामा रहे पनि उनी जुनसुकै सरकारको सदावहार विपक्षीजस्ता थिए । तर आफैमा एक सत्ता थिए, जुन सत्ता उनलाई उनको पार्टी र नेपाली जनतामार्फत् प्राप्त थिएन । उनको सत्ता आफ्नै बुताको आर्जन थियो, जुन ज्ञानको सत्ता थियो । ज्ञानको सत्ता त्यस्तो सत्ता हो, जसले सबैका अघिल्तिर आफूलाई शिखरमा राखेको हुन्छ । ‘नलेज इज पावर’ मिसेल फुकोले उसै भनेका होइनन् । जसलाई कसैले खोस्न र छेक्न सक्दैनथ्यो

असल समाजको सपना देख्ने प्रदीप गिरि

–किशोर नेपाल मृत्युको अपेक्षा कसैले गर्दैन । त्यो जहिले पनि अनपेक्षित हुन्छ । हामी कसैले पनि प्रदीप गिरि यति छिटै दिवङ्गत हुनुहोला भनेर सोचेका थिएनौं । उहाँ उपचारका लागि भारतको मुम्बइमा हुनुहुन्थ्यो । हामी उहाँ छिटै निको भएर फर्किनु हुनेछ भन्ने अभिलाषामा बाँचेका थियौं । उहाँको निधन असामयिक थिएन । उहाँ उमेरको माथिल्लो हदमा हुनुहुन्थ्यो […]

असल समाजको सपना देख्ने प्रदीप गिरि

मृत्युको अपेक्षा कसैले गर्दैन । त्यो जहिले पनि अनपेक्षित हुन्छ । हामी कसैले पनि प्रदीप गिरि यति छिटै दिवङ्गत हुनुहोला भनेर सोचेका थिएनौं । उहाँ उपचारका लागि भारतको मुम्बइमा हुनुहुन्थ्यो । हामी उहाँ छिटै निको भएर फर्किनु हुनेछ भन्ने अभिलाषामा बाँचेका थियौं । उहाँको निधन असामयिक थिएन । उहाँ उमेरको माथिल्लो हदमा हुनुहुन्थ्यो । यति […] The post असल समाजको सपना देख्ने प्रदीप गिरि appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

असल समाजको सपना देख्ने प्रदीप गिरि

किशोर नेपाल : मृत्युको अपेक्षा कसैले गर्दैन । त्यो जहिले पनि अनपेक्षित हुन्छ । हामी कसैले पनि प्रदीप गिरि यति छिटै दिवङ्गत हुनुहोला भनेर सोचेका थिएनौं । उहाँ उपचारका लागि भारतको मुम्बइमा हुनुहुन्थ्यो । हामी उहाँ छिटै निको भएर फर्किनु हुनेछ भन्ने अभिलाषामा बाँचेका थियौं । उहाँको निधन असामयिक थिएन । उहाँ उमेरको माथिल्लो हदमा […]

प्रदीप गिरि - कम्युनिस्टलाई मार्क्सवाद पढाउने गुरु

काठमाण्डाै – राजनीतिकरूपमा नेपाली कांग्रेसको छत्रछायामा रहनुभयो तर जीवनभर उहाँ मार्क्सवादी अध्ययन, चिन्तन र मननमा रमाउनुभयो । उहाँ अर्थात् समाजवादी चिन्तक प्रदीप गिरि ।  आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरिले सधैँ यसमा जोड दिँदै आउनुभयो । आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचार थियो उहाँको । वामपन्थी राजनीति गर्ने धेरै पार्टी र समूह भए पनि उहाँलाई धेरैले आफ्ना गुरुका रूपमा मानेको तथ्य कार्ल मार्क्सकाे द्विशतवार्ष...

‘प्रदीप गिरि निडर र कुनै लाेभ नभएका नेता’

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस नेता स्व. प्रदीप गिरि निडर नेता भएको बताउनुभएको छ ।  आइतवार बिहान नेता गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुग्नुभएका नेता कोइरालाले उहाँ आफ्नो कुरा स्पष्टसँग राख्न सक्ने निडर नेता भएको बताउनुभएको हो । गिरिको सादगी जीवनबाट नेपालका राजनीतिज्ञहरूले पनि केही सिक्नुपर्ने उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, ‘उहाँ निडर मान्छे । पार्टीले मलाई के गर्छ, कसो गर्छ भन्ने पनि थिएन । त्यसलाई कसैले अराजक भन्ला, कसैले विचारक भन्ला, कसैले पा...

प्रदीप गिरि अर्थात नेपाली राजनीतिको एउटा तारा

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस नेता स्व. प्रदीप गिरि निडर नेता भएको बताए। आइतबार बिहान नेता गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका नेता कोइरालाले उनी आफ्नो कुरा स्पष्टसँग राख्नसक्ने निडर नेता भएको बताएका हुन्। गिरीको सादगी जीवनबाट नेपालका राजनीतिज्ञहरुले पनि केही सिक्नुपर्ने उनको भनाइ छ। ‘उहाँ निडर मान्छे। पार्टीले मलाई के गर्छ, कसो गर्छ भन्ने पनि थिएन। त्यसलाई कसैले अराजक भन्ला, कसैले विचारक भन्ला, कसैले पार्टीभन्दा अलिकति माथि भन्ला

प्रदीप गिरि भेट्न पुगेका कांग्रेस नेताहरु निराश

काठमाडौँ – उपचारत प्रदीप गिरि भेट्न पुगेका कांग्रेस नेताहरु निराश भएर फर्किएका छन्। ललितपुरको नख्खुस्थित मेडिसिटीमा उपचार गराइ रहेका गिरी बोल्न र मान्छे चिन्न नसक्ने अवस्थामा पुगेका छन्। गिरीलाई भेट्न शुक्रबार अस्पताल पुगेका कांग्रेस नेताहरुले भेटपछि उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा निराशाजनक पोष्ट गरेका छन्। नेता विमलेन्द्र निधिले गिरीको अवस्था देखेर ‘स्तब्ध र […]

स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता प्रदीप गिरि अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता प्रदीप गिरि मेडिसिटी अस्पताल भर्ना भएका छन्।

क्यान्सर उपचारपछि काठमाडौं फर्केका प्रदीप गिरि फेरि मेडिसिटी भर्ना

१० साउन, काठमाडौं । भारतको मुम्बईमा क्यान्सर उपचारपछि काठमाडौं फर्केका नेपाली कांग्रेसका नेता प्रदीप गिरि फेरि ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका छन् । दुई दिनअघि काठमाडौं फर्केका उनमा निमोनिया देखिएसँगै मेडिसिटी भर्ना भएका हुन् । उनीसँग निकट रहेका पत्रकार किशोर नेपालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार गिरिको स्वास्थ्यमा सामान्य समस्यामात्रै देखिएको हो । ‘उहाँ सम्भवतः भोलि […]