१० साउन, काठमाडौं । भारतको मुम्बईमा क्यान्सर उपचारपछि काठमाडौं फर्केका नेपाली कांग्रेसका नेता प्रदीप गिरि फेरि ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका छन् । दुई दिनअघि काठमाडौं फर्केका उनमा निमोनिया देखिएसँगै मेडिसिटी भर्ना भएका हुन् । उनीसँग निकट रहेका पत्रकार किशोर नेपालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार गिरिको स्वास्थ्यमा सामान्य समस्यामात्रै देखिएको हो । ‘उहाँ सम्भवतः भोलि […]