साउथ इन्डियन दाल फ्राई पकाउने तरिका

आवश्यक सामग्री :  चना दाल आधा के.जी., प्याज ५० ग्राम, अदुवा र लसुन पेस्ट २५-२५ ग्राम, जिरा धनियाँ पाउडर एक चौथाइ चम्चा, बेसार, नुन आवश्यकता अनुसार, ३-४ वटा सुकुमेल, ल्वाङ, दालचिनी, तेज पात, मरीच धुलो १ चिम्टी, हरियो खुर्सानी २ वटा, बटर अथवा राम्रो घिउ ५० ग्राम, १ चम्चा रायोको दाना, १ चम्चा जिरा गेडा, […]

सम्बन्धित सामग्री

रणवीर कपूरले डेढ वर्षदेखि खाएका छैनन् रोटी, यस्तो उनको तौल कम गर्ने तरिका

भर्खरै एक अन्तरवार्तामा बलिउड अभिनेता रणवीर कपूरका फिटनेस–ट्रेनर शिवोहमले कपूरले विगत डेढ वर्षदेखि रोटी नखाएको खुलासा गरे ।  शिवोहम अनुसार रणवीर लो–कार्ब डाईट फलो गर्ने भएकाले रोटी खादैनन् । बरु उनको खानामा चिकन, अण्डा, दाल, सब्जी, ब्राउन राईस हुन्छ । खानामा कम कार्बोहाइड्रेट लिनेहरुले तिनले खाने खानाबाट प्रतिदिन १३० ग्राम भन्दा कम कार्बोहाइड्रेट लिन्छन् । कार्बोहाइड्रेट हाम्रो शरिरलाई आवश्यक पोष्टिक पदार्थ हो तर यसको अधिक मात्राले मोटोपन हुन्छ । धेरै कार्बोहाइड्रेड शर

बासी दालको सेवन हुुनसक्छ खतरनाक

नेपालको भान्सा धेरैजसोको भोजनमा दाल पाक्ने गर्छ । दाल प्रोटिनको राम्रो स्रोत हो । तर, यही दाल जब बासी हुन्छ, स्वास्थ्यका लागि हानिकारकसमेत हुनसक्छ । भारतकी डाइटियिन तथा न्युट्रिसियन शिल्पा मित्तलले दाल सेवनको नोक्सानी र दाल खाने सही तरिका बताएकी छिन् ।बासी दालले बिरामी बनाउन सक्छदाल हाम्रो भोजनको महत्वपूूर्ण हिस्सा हो । प्रोटिनले भरपूर दाल सबै घरमा बन्ने गर्छ । कयौँ घरमा दुई छाकका लागि एकैपटक दाल बनाइन्छ । बचेको दाल पुनः प्रयोग गर्दा कुनै हानी त हुन्नँ तर यो प्रयोग गर्ने तरिका भने सही हुनु

कस्ता रोगीले के फलफूल खाने ?

आजकालका मानिसहरुलाई थुप्रै प्रकारको रोगले घेरेको छ । मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता रोग ४० कटेका मानिसहरुबिच सामान्य जस्तै भइसकेको छ । नेपालीहरुको खाने तरिका अलि भिन्न छ । दाल, भात, तरकारी खाँदा शरिरलाई चाहिने सबै पौष्टिक तत्वको परिपूर्ती हुन्छ भन्ने मान्यता अहिलेसम्म नै कायम  छ । धेरैजसो नेपालीहरुमा फलफूल खाने बानीको विकास भइसकेको छैन । धेरैजसो मानिसहरुले फलफूललाई चाडबाडको बेलामा मात्र खाने गरेको पाइन्छ । अर्कोतर्फ, कस्तो रोग लागेका व्यक्तिले कस्तो फलफूल खानुपर्छ भन्ने कुराको ज्ञान नहुँदा पनि मानिसहरुले क...