उर्लाबारी प्रहरीमा दिनहुँ धर्ना र प्रदर्शन भइरहेको प्रवीण बाँस्तोला मृत्यु प्रकरण

‘हामीले गर्ने अनुसन्धानबारे कुनै प्रश्न गर्ने ठाउँ छ भने कतै औंल्याइदिए हुन्छ, मिसिल हेर्न सरकारी वकिलको कार्यालय गए हुन्छ,’ पोखरेलले भने, ‘तर, प्रहरी कार्यालयमा आएर धर्ना र प्रदर्शन भइरहेका छन्, हामीले गर्ने काम पूरा गरिसकेका छौं।’

सम्बन्धित सामग्री

व्यवसायी कँडेल मृत्यु प्रकरण : निजी क्षेत्रद्वारा शान्तिपूर्ण प्रदर्शन

व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी दिइएका व्यक्तिलाई पक्राउ गर्नका लागि जिल्लाका निजी क्षेत्रहरूले दबाबस्वरूप शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवनसहितका निजी क्षेत्रको अगुवाइमा बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि दबाबमूलक धर्ना कार्यक्रम गरिएको हो । मङ्गलबार साँझ आफ्नै कार्यालयमा आत्महत्या गरेको अवस्थामा …

बालिका मृत्यु प्रकरण : चिकित्सकविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

बालिका मृत्यु प्रकरणलाई लिएर हिमाल अस्पताल ज्ञानेश्वरमा २२ दिनदेखि धर्ना दिँदै आएका मृतकका आफन्तले आइतबार जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता गरेका छन् । अस्पतालले लापरबाही गरेकाले मेडिकल लापरबाही दुष्कृतिअन्तर्गतको मुद्दा दर्ता...

बालिका मृत्यु प्रकरण : चिकित्सकलाई कारबाहीको माग गर्दै हिमाल अस्पतालमा धर्ना

२८ महिने बालिका प्रशंसा गौतमको न्यायको माग गर्दै पीडित पक्षले आज पनि नक्सालस्थित हिमाल अस्पतालमा धर्ना दिएका

केएमसी कर्मचारी मृत्यु प्रकरण : बुद्धनगर क्षेत्र तनावग्रस्त (फोटो फिचर)

बुद्धनगर स्थित केएमसी स्कुलमा एक कर्मचारी मृत फेलापरेपछि सो क्षेत्रमा मृतका आफन्तले आन्दोलन गरेका छन् । आफन्तले हत्याको आशङ्का गरेपछि मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिइरहेका छन् ।  केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् ।आफन्तले एक दिन पनि स्कुलले छुटी नदिएको, काम गरेको पैसा नदिएको आरोप पनि लगाएका छन् । छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउन