बालिका मृत्यु प्रकरण : चिकित्सकलाई कारबाहीको माग गर्दै हिमाल अस्पतालमा धर्ना

२८ महिने बालिका प्रशंसा गौतमको न्यायको माग गर्दै पीडित पक्षले आज पनि नक्सालस्थित हिमाल अस्पतालमा धर्ना दिएका

सम्बन्धित सामग्री

प्रवीण कैनी मृत्यु प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै पृथ्वीराजमार्ग बन्द

तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर २९ वर्षीय प्रवीण कैनीको दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले पृथ्वीराजमार्ग बन्द गरेका छन् ।

थप पेचिलो बन्यो होस्टेलभित्रको शालिन मृत्यु प्रकरण, रिपोर्ट कुर्दै प्रहरी

काठमाडौँ : चितवनको एक स्कुल होस्टेलभित्र भएको बालिकाको मृत्यु प्रकरण थप पेचिलो बन्दै गएको छ। चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनको होस्टेलमा बस्ने १४ वर्षीया बालिका शालिन पोख्रेल गएको शनिवार होस्टेलको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।उक्त घटनामा स्कुल पक्षले आत्महत्या भएको दावी गर्दै आएको छ भने परिवार पक्षले करणीपछि हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारबाहीको माग गरिरहेको छ।उनीहरुले यो घटना अर्को निर्मला पन्त नहोस् भनेर सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न म

चिकित्सकको शंकास्पद मृत्यु प्रकरण : कारबाहीको माग गर्दै जुलुस

शंकास्पद मृत्यु भएका चिकित्सक विजय यादव प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गरिनुपर्ने, संलग्नलाई कारबाही र दोषीलाई सार्वजनिक गर्नुपर्ने मागसहित पीडित परिवार र आफन्तले शनिबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

दुई बालकको मृत्यु प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै शवसहित प्रदर्शन

रौतहटमा दुई बालकको मृत्यु भएको विषयमा दोषीलाई कारबाहीको माग गर्दै शवसहित प्रदर्शन भएको छ ।  मुसा मार्ने औषधी खाएर देवाही गोनाही नगरपालिका–५ स्थित टिकुलियाका संजय मुखियाका ५ बर्षिय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखिया मृत्यु भएको थियो । स्थानीयले घटना संकास्पद भएको भन्दै सोमबार शव बोकेर दोषीलाई कार्वाहीको मागसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि प्रहरी र प्रदर्शनकारीबीच ईलाका प्रहरी कार्यालय गरुडामा भएको छलफलमा घटनाको गहनरुपमा अनुसन्धान गरि दोषीलाई कार्वाहीको दायरामा ल्य

किशोरी मृत्यु प्रकरण : सर्लाहीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सर्लाही : सर्लाहीको लालबन्दी–१७, रानीगन्जमा तीन दिनदेखि बेपत्ता युवती मंगलबार राति मृत भेटिएपछि उनका परिवार र आफन्तले बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।उनीहरूले इलाका प्रहरी कार्यालय लालबन्दी अगाडि राजमार्ग अवरुद्ध गरेका हुन्। किशोरीलाई बलात्कार गरी हत्या गरिएको दाबी गर्दै उनीहरूले दोषीलाई कारबाहीको माग गरेका छन्।आक्रोशित स्थानीयले मध्यान्ह १२ बजेदेखि नाराबाजीसहित टायर बालेर राजमार्ग अवरुद्ध गरिरहेका छन्।रानीगन्ज डाँडाटोलका राजन भुजेलकी १

छात्रा मृत्यु प्रकरण : विद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग

१५ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमास्थित प्यारामाउण्ट बोर्डिङ स्कुलको छात्रावासमा अध्ययनरत प्रतिभा सापकोटाको मृत्युमा विद्यालयको कुनै दोष नभएको विद्यालयले दाबी गरेको छ । उक्त घटनालाई लिएर लगाइएका आरोपहरु निराधार रहेको दाबी गर्दै विद्यालय प्रशासनले विद्यालयमा भएको आक्रमण, तोडफोड र सञ्चालकमाथि दुव्र्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेको छ । कक्षा १० मा अध्ययनरत छात्रा प्रतिभाको वैशाख […]

छात्रा मृत्यु प्रकरण : जावलाखेलमा विद्यार्थीहरुको प्रदर्शन

१९ फागुन, काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि विद्यार्थीहरुले ललितपुरमा विरोध प्रदर्शन गरेका छन् । ठक्कर दिने चालकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले महानगरीय प्रहरी परिसर जावलाखेल अगाडिको सडकमा भेला भएर विरोध प्रदर्शन …

उर्लावारी युवक मृत्यु प्रकरण : प्रहरी निरीक्षकलाई कारबाही माग

उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) उद्धव पोखरेललाई कारबाहीको माग गरेका छन् । बाँस्तोलाको हत्या भएको दाबी गर्दै आन्दोलित आफन्तले इन्स्पेक्टर पोखरेलले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।