काठमाडौं : निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै कुर्मीको गाउँका स्थानीय र महिला अधिकारकर्मीसहितको समूह माइतीघरमा धर्ना बसेको १७ दिन पुग्यो। १७ औं दिनमा गृहमन्त्री रवि लामिछाने माइतीघर पुगे।
शनिवार दिउँसो माइतीघर पुगेका गृहमन्त्री लामिछानेले प्रक्रिया पुर्याएर अनुसन्धान गर्ने र घटनाका पीडितलाई न्याय…