काठमाडौँ – बलिउड अभिनेत्री मलाइका अरोरा नेपाली र्याम्प शोमा सहभागी हुनका लागि बिहीबार नेपाल आएकी छन्। नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौँमा आयोजना गर्न लागेको ‘चौथो जेम एण्ड ज्वेलरी एक्स्पो’ का लागि उनी आज नेपाल आइपुगेकी हुन्। लामाे समयदेखि भारतीय मनाेरञ्जनकाे क्षेत्रमा छाइरहेकी मलाइकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणकाे जस्तै व्यवहार […]