मुम्बई(अमर उजाला)– बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा सार्वजनिक रुपमा आफ्नो सम्बन्धमा बारे केही नबोले पनि सामाजिक सञ्जालमा भने उनीहरु एकअर्काको प्रेम प्रदर्शन गरिरहन्छन् । तर यो जोडीलाई मनपराउने उनीहरुको फ्यानका लागि एउटा दुःखको खबर छ । हालैमात्र यो जोडीबीच ठूलो झगडा भएको छ । जसकारण मलाइका अर्जुनप्रति निरास बनेकी छन् । हालैका […]