मलाइका अरोडा आफ्नो फिटनेशका कारण सधैं चर्चामा रहन्छिन् ।
जिममा एक्सरसाइज गर्दै गर्दाको उनको तस्वीरहरू भाइरल समेत हुने गरेको छ ।
यसपटक भने मलाइका आफुले पिउने पानीका कारण चर्चामा छिन् ।
उनले फिटनेशका लागि भन्दै कालो पानी ‘ब्ल्याक वाटर’ पिउने गरेको बताएकी छिन् ।
ब्ल्याक वाटरको बोतल बोकेको उनको केही तस्वीर पनि सार्वजनिक भएको छ ।
उनले आफूले इभोकस ब्ल्याक एल्कलाइन वाटर पिउने गरेको बताएकी छिन् ।
यस पानीमा ७० प्रतिभन्दा बढी मिनरल्स हुन्छ । यसले शरीरको...