ओलीको व्यक्तिगत लहडका कारण लोकतन्त्र धरापमा पर्यो : नेता केसी

काठमाडौं । नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र धरापमा परेको बताएका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा मकवानपुर क्षेत्र न १ नेपाली काँग्रेसद्वारा आयोजित कार्यक्रममा नेता केसीले लोकतन्त्रको रक्षाको निम्ति पुन काँग्रेस जनताको पक्षमा जुनसुकै बलिदानी दिन तयार रहेको  बताए ।नेता केसीले पार्टीभित्रको आन्तरिक कलह र व्यक्तिगत लहडका कारण लोकतन्त्रलाई धरापमा पार्ने काम भएको बताए । ‘संविधानको मूल मर्मलाई लत्याएर प्रतिनिधिसभा विघटन गरेर ओलील

सम्बन्धित सामग्री

कुनै पदको आशाले शीर्ष नेता भेटेको होइन : नेता केसी

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन्। नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरुसँग भेट गरेको बताएका हुन्।न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अहिलेको राजनीतिक स्थिति चुनौतीपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरुसँग भेट बढाएको बताउनु

कांग्रेस नेता केसी भन्छन्- मलाई मन्त्री हुने रहर छैन

काठमाडाैँ- नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरूसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन्। नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका शीर्ष नेताहरूसँग भेट गरेको बताएका हुन्। उनले अहिलेको राजनीतिक स्थिति चुनौतीपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर […]

बाबुराम भट्टराईलाई किन भेटे कांग्रेस नेता केसीले ?

नेसपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री भट्टराईलाई भेट्न बुधबार बिहान कांग्रेस नेता केसी टोखास्थित उनको निवास पुगेका हुन् ।

ओलीलाई भेट्न बालकाेट पुगे कांग्रेस नेता केसी

काठमाडाैँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएकाे छ। कांग्रेस नेता केसी एमाले अध्यक्ष ओली भेट्न आइतबार साँझ बालकाेट पुगेका थिए। दुवै नेताबीच करिब दुई घन्टा विविध विषयमा कुराकानी भएको थियो। भेटमा धरासायी हुँदै गइरहेकाे अर्थतन्त्र कसरी उकास्ने, सरकार कसरी गठन गर्नेबारे छलफल भएकाे जनाइएकाे छ।

ओलीको निमन्त्रणामा बालकोट पुगे कांग्रेस नेता केसी

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । अध्यक्ष ओलीको निमन्त्रणामा नेता केसी आइतबार साँझ बालकोट पुगेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे करिब २ घण्टा छलफल भएको थियो । जनजीविकाका सवालमा उठेका विषयको सामूहिकरुपमा समाधान गर्ने प्रतिबद्धतासँगै नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका […]

राष्ट्रपति संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघनः नेता केसी

काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विद्येयक प्रमाणिकरण गर्ने विषयमा संवैधानिक दायित्वबाट पछि हट्नु नै संविधानको ठाडो उल्लंघन भएको बताएका छन् । प्रतिनिधि र राष्ट्रियसभाले दोस्रो पटक पारित गरेर पटाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेर संविधानवादको हुर्मत लिएको नेता केसीको भनाई छ । बुधबार विहान समाजिक सञ्जालमार्फत […]

कांग्रेस नेता केसी अस्वस्थ

काठमाडौंः नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी अस्वस्थ भएका छन्। ब्लड प्रेसर र हार्ट बिटमा समस्या देखिएपछि गएरातिदेखि केसीलाई ह्याम्स अस्पतालमा राखिएको छ।  चिकित्सकको सल्लाह अनुसार केसीको आइसियूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दियो।

सभापतिको साझा उम्मेद्वार म पनि हुन सक्छुः कांग्रेस नेता केसी

काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहका तर्फबाट पार्टी सभापतिको साझा उम्मेदवार आफू पनि हुन सक्ने बताएका छन् । मै हुनुपर्छ, तँ हुनुहुन्न भन्नु लोकतान्त्रिक चरित्र नभएको उनको कथन छ । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “मेरो […]

महाधिवेशनको विकल्प छैन : नेता केसी

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसको चौधौँ महाधिवेशनको विकल्प नरहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महाधिवेशन समयमा नभए पार्टीको वैधानिकताको प्रश्न उठ्ने भएकाले तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने बताए । अहिले तोकिएको अवधिमा महाधिवेशन सम्पन्न हुन नसक्ने भन्दै उनले कांग्रेसको विशेष महाधिवेशन गरेर भए पनि वैधानिकता जोगाउनुपर्ने बताए […]

राष्ट्रिय जनमोर्चा प्रतिपक्षी दल होः नेता केसी

काठमाडौं, साउन २७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब आफ्नो दल प्रतिपक्षीमा बस्ने बताएका छन् । सरकारमा जाने, मन्त्री बन्ने र धन कमाउने मात्र राजनीति नभएको उनको जिकिर छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता केसीले भने, “हाम्रो पार्टी प्रतिपक्षमा छ । संसद्मा जति […]