बाबुराम भट्टराईलाई किन भेटे कांग्रेस नेता केसीले ?

नेसपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री भट्टराईलाई भेट्न बुधबार बिहान कांग्रेस नेता केसी टोखास्थित उनको निवास पुगेका हुन् ।

सम्बन्धित सामग्री

प्रतिवेदन अध्ययन गरी गृहमन्त्रीले भेटे प्रधानमन्त्री

काठमाडौं, १ फागुन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करीबारे छानविन गर्न गठित आयोगले. बुझाएको प्रतिवेदन अध्धयन गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । प्रधानमन्त्रीसँगको भेटलगत्तै उनले उक्त प्रतिवेदनका बारेमा आवश्यक छलफलका लागि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई मन्त्रालयमा बोलाएका छन् । जाँचबुझ आयोगले सुन तस्करी नियन्त्रणका लागि कानुनी तथा संरचनात्मक […]

प्रहरीले नेता र कूटनीतिक व्यक्तिलाई भेटे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौँ : गृह मन्त्रालयले प्रहरीले कर्तव्यपालनको सिलसिलामा बाहेक अन्य समय नेता वा कूटनीतिक नियोगका कर्मचारीलाई भेटे कारबाही गर्ने चेतावनी दिएको छ।बिहीवार विज्ञप्ति जारी गर्दै  शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षानिकायको रहेको भन्दै भेट्नै परे स्पष्ट प्रयोजन तथा विभागीय स्वीकृति लिएर मात्र  गर्न/गराउन तथा त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन भनेको छ।विज्ञप्तिमा भनिएको छ, 'कतिपय पदाधिकारी कर्तव्यप

कांग्रेस सन्ठीको लौरो, एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी बन्दैनन् : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालको एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी नबन्ने दाबी गरेका छन्।  शुक्रवार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।  उनले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताए। ओलीले भने, ‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो। खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै

आक्रमण गर्न पुगेका जोगीलाई मेयर बालेन आफैँले भेटे

काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा गएर दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।जोगीमा भेषमा रहेका उनी ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका हुन्।जोगीको भेषमा रहेका उनले ‘भष्म’ गरिदिने चेतावनी दिएका थिए।भित्रै पसेका उनलाई बाहिर निकालिएको थियो।त्यसपछि भनाभन भएको थियो।जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताइरहेका थिए।

प्रधानमन्त्री देउवाले किन राष्ट्रपति भण्डारीलाई भेटे

काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । उनले साँझ एक घन्टा महत्वपूर्ण परामर्श गरेको बुझिएको छ । देउवाले चुनावको मिति घोषणाका लागि सिफारिश गर्नेबारे परामर्श गरेको बुझिएको छ । आउँदो मन्त्रिपरिषद बैठकबाट चुनवाको मिति घोषणा गर्ने तयारीमा देउवा रहेका छन् । सम्भवतः ४ मंसिरमा एकै चरणमा चुनाव गर्ने गरी […]

महन्थले फेरि भेटे प्रधानमन्त्री देउवा

काठमाडौं, जेठ ३१ । लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने भन्दै आएका महन्थ ठाकुरले सोमबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनपछि प्रधानमन्त्री देउवालाई भेटेको यो तेस्रोपटक हो। यसअघि ठाकुरले जेठ २२ र २४ गते प्रधानमन्त्री देउवालाई भेटेका थिए। निर्वाचनअघि पनि उनीहरूबीच पटकपटक भेटवार्ता भएको […]

माधव नेपाललगत्तै देउवालाई भेटे प्रचण्डले

काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । यसअघि दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए । हिजोमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकताको लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । जसपामा उनले आफू २०७५ जेठ ३ गते […]

वैज्ञानिकहरूले मानिसको घाँटीमा भेटे एक नयाँ अंग

नेदरल्यान्ड्समा वैज्ञानिकहरूले मानिसको घाँटीमा एउटा नयाँ अंग फेला पारेका छन् । अनुसन्धाताहरूले क्यान्सरको स्क्यान गरिरहेको बेलामा घाँटीको माथिल्लो भागमा निकै भित्र यसअघि पत्ता नलागेका ग्लान्डहरू भेटे । उनीहरूले त्यसलाई ट्युबेरियल सालिभरी ग्लान्ड्स नाम दिएका छन् । यसले नाकभित्रको क्षेत्रलाई चिप्लो बनाइराख्ने अनुसन्धाताहरूको विश्वास छ । क्यान्सरका रोगीहरूलाई विकिरणमार्फत उपचार गर्दा यी ग्लान्डहरू बचाएमा उनीहरूको जीवनस्तरमा सुधार ल्याउने अवसर मिल्ने अनुसन्धाताहरूले रेडियोथेरापी यान्ड अन्कोलोजी पत्रिकामा लेखेका छन् । एम्स्टर्ड्यामम...

झन् गहिराइ पो देखे

भेट्न त भेटे तिमीलाई मैले धेरैपछि पो भेटे छैन होला पीडा भन्थे त्यहाँ त झन् गहिराइ पो देखे ।