नेपालको राजनीति, नेताका भाषण र भेलु बाजेको टिकटक

नेपालको राजनीतिले एउटा स्थिर गति लिन नसक्दा नेपाली जनतामा राजनीतिप्रति अत्यन्तै अन्योल र वितृष्णा पैदा भएको देखिन्छ । दलहरूले राजनीतिलाई पेशा र खेलौनाको साधन बनाएका कारण यस्ता किसिमका अन्योल सिर्जना भएका हुन् । आज देश कता गइरहेको छ गन्तव्यको टुंगो नै छैन । आज न त नेपालका दलहरूको आफ्नो छुट्टै भिजन छ न त कुनै नेतामा दूरदृष्टि नै छ ।

सम्बन्धित सामग्री

प्रचण्डले सिद्ध्याएको बाबुराम र नारायणकाजीको राजनीति

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले गोरखामा छन्। आउँदो मंसिर ४ गतेको चुनावलाई केन्द्रमा राखेर उनी चुनावी प्रचारप्रसारमा व्यस्त छन्। शुक्रबार गोरखाका विभिन्न ठाउँ पुगेर प्रचण्डले भाषण गरे। एक ठाउँमा भाषण गर्ने क्रममा प्रचण्ड केही भावुक पनि भए। आफ्नो नेतृत्वमा सुरु भएको माओवादी आन्दोलन आफ्नै पालामा विसर्जन हुने खतरा बढेको बेला प्रचण्ड […]

देशको समृद्धिका लागि राजनीति : सञ्चारमन्त्री कार्की

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकासबिनाको राजनीति खोक्रो भाषण मात्र हुने बताएका छन्। सुनसरीको बराह क्षेत्र नगरपालिका–७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसमा आज आयोजित प्राध्यापक सङ्घको पदभार ग्रहण तथा बस उद्घाटन कार्यक्रममा उनले जनताको सेवा र देशको समृद्धिका लागि आफू राजनीतिमा लागिपरेको बताए। मन्त्री कार्कीले जनताको सेवा गर्न राजनीतिमा प्रवेश गरेको बताउँदै आफूले बोलेको […]

दन्तबझानको राजनीति

हामीकहाँ केही समय भयो, नेताका भाषण सुनेर बालबालिकाको बोली बिग्रेला कि भन्ने डर लाग्न थालेको छ । बहालवालामात्र होइन, पूर्वप्रधानमन्त्रीहरूले समेत एकअर्कालाई आलोचना गर्ने उचित शब्द र उदाहरण चयन गर्न नसकेको पर्याप्त देखिन्छ।...

एमाले प्रवेश गर्नुको कारण खुलाईन् करिश्माले, ओलीको भाषण सुनेर थाक्दिनँ

काठमाडौं, ८ चैत्र । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् । अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै […]

ओलीकाे भाषण सुनेर थाक्दिनँ: अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् । अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि […] The post ओलीकाे भाषण सुनेर थाक्दिनँ: अभिनेत्री करिश्मा मानन्धर appeared first on राजधानी राष्ट्रिय दैनिक.

नगरकोट सडकमाथि भ्रमको राजनीति नगर्न मन्त्री भडेललाई चेतावनी

मन्त्री भडेलले नगरकोटको सडक केही महिनाभित्रै बनाइसक्ने भन्दै उक्त क्षेत्रमा पुगेर सार्वजनिक भाषण गरेका थिए।...

ओली प्रचण्ड बिच 'तुच्छ' आरोप प्रत्यारोपमा चर्को प्रतिस्पर्धा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सोमवार काठमाडौंको कीर्तिपुरमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गरे। कार्यक्रम शुभकामना आदानप्रदानको भए पनि प्रचण्डको भाषण राजनीति केन्द्रित रह्यो। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई निशानामा राखेर चर्को अभिव्यक्ति प्रचण्डका लागि शुभकामना वहाना बन्यो। 'गणतन्त्र उल्ट्याउन ओलीले तानाबाना बुनिरहेको छन्' भन्ने गम्भीर…

जलवायु परिवर्तन र विश्व राजनीति

नेपालमा हामीले सधैँ चुनावमा उम्मेदवार छान्दा कति वर्ष जेल बसेको, कति क्रान्तिकारी, कसले कति वर्ष दुःख झेलेको भन्नेलाई आधार बनाइरह्यौँ। गरिबी, अशिक्षा र असमानता भएको हाम्रो समाजमा वातावरण, पर्यावरण मात्र भाषण गर्ने सानो सन्दर्भ मात्रै मानियो विगतमा।...

राष्ट्रवादका नाममा बाटोमा हल्ला गर्नेबाहेक खै त कूटनीति ?

नाकाबन्दी पछि भारत विरोधी उग्र राष्ट्रवादका निहुँमा नेपाली राजनीति अगाडि बढी राखेको छ । चुच्चे नक्साको विषय होस् कि जुम्लाको चीनसँग जोडिएको सीमा सम्बन्धी विषय होस् या दार्चुलाको तुइनको घटना होस्, गर्नुपर्ने कामका साथसाथै अगाडि बढाउनु पर्ने कूटनैतिक पहलको काम गर्न छाडेर संसददेखि सञ्चार माध्यमसम्म विषय उछाल्ने, भड्किलो भाषण गर्दै बाटोमा उफ्रिने तथा उफ्रिन लगाएर […]

राष्ट्र र राष्ट्रियताभन्दा माथि राजनीति गर्ने अधिकार कसैलाई छैन

(नारायण ढकाल)नेपालको वर्तमान परिदृश्‍यलाई अध्ययन गर्दा अधिकांश नागरिक देशको समग्र अवस्थाबाट चिन्तित भएका छन्। भनिन्छ, लोकतन्त्र र गणतन्त्रमा जनतासँग अधिकार केन्द्रित हुन्छ र जनता नै सर्वशक्तिमान हुन्छन्।विश्वविद्यालय र क्याम्पसहरूमा राजनीति शास्त्रको पुस्तकहरूमा पढाइने गरिन्छ, चुनावहरूमा भाषण गरिन्छ, टेलिभिजनका पर्दाहरूमा ठूला ठूला बहस पनि गरिन्छ। तर, जनताले बहुमत दिएर पठाएको सरकारले गर्न हुने नहुने, बोल्न हुने नहुने संविधानमा लेखिएका धारा र उपधाराहरूलाई साधारण जनताले पनि बुझ्ने गरी आ-आफ्नै