ओली प्रचण्ड बिच 'तुच्छ' आरोप प्रत्यारोपमा चर्को प्रतिस्पर्धा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सोमवार काठमाडौंको कीर्तिपुरमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गरे। कार्यक्रम शुभकामना आदानप्रदानको भए पनि प्रचण्डको भाषण राजनीति केन्द्रित रह्यो। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई निशानामा राखेर चर्को अभिव्यक्ति प्रचण्डका लागि शुभकामना वहाना बन्यो। 'गणतन्त्र उल्ट्याउन ओलीले तानाबाना बुनिरहेको छन्' भन्ने गम्भीर…