नाकाबन्दी पछि भारत विरोधी उग्र राष्ट्रवादका निहुँमा नेपाली राजनीति अगाडि बढी राखेको छ । चुच्चे नक्साको विषय होस् कि जुम्लाको चीनसँग जोडिएको सीमा सम्बन्धी विषय होस् या दार्चुलाको तुइनको घटना होस्, गर्नुपर्ने कामका साथसाथै अगाडि बढाउनु पर्ने कूटनैतिक पहलको काम गर्न छाडेर संसददेखि सञ्चार माध्यमसम्म विषय उछाल्ने, भड्किलो भाषण गर्दै बाटोमा उफ्रिने तथा उफ्रिन लगाएर […]