पहिलो सेमिफाइनल खेल आज

काठमाडौं - कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनल खेल आज राति हुनेछ । राति पौने एक बजे हुने खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्र्धा हुनेछ ।  अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । दुवै टिक एकअर्का...

सम्बन्धित सामग्री

केपी ओली कपमा दुबै सेमिफाइनल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल युवा संघद्वारा आयोजित दोस्रो केपी टोली कपका दुबै सेमिफाइनल खेल आज हुँदै छन् । अहिलेसम्मका खेल एन्फा कम्प्लेक्समा भएका थिए । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछन् । आज हुने पहिलो सेमिफाइनलमा बिहान ११:३० बजे जावलाखेल युथ क्लब र न्यू रोड टिम (एनआरटी) भिड्दै छन् । जावलाखेलले आयोजक टोली केपी […] The post केपी ओली कपमा दुबै सेमिफाइनल आज first appeared on हाम्रो खेलकुद.

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा

काठमाडौँ – जारी आइसीसी क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । पाकिस्तान बाहिरिएपछि विश्वकपको सेमिफाइनलमा भारत, दक्षिण अफ्रीका, अस्ट्रेलिया र न्यूजील्याण्ड पुगेका छन् । अब सेमिफाइनलमा शिर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजील्याण्डको भिडन्त हुने छ । दुवैबीचको सेमिफाइनल खेल नोभेम्बर १५ मा मुम्बईस्थित वान्खडे स्टेडियममा हुने छ । त्यस्तै दोस्रो सेमिफाइनल […]

मायमीको सेमिफाइनल खेल अतिरिक्त समयमा लम्बियो

एजेन्सी – यूएस ओपन कप अन्तर्गत इन्टर मायमी र एफसी सिन्सिनाटिबीच जारी सेमिफाइनल खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको हो । मायमीले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल फर्काउँदै हार टारेको हो । यसै साता लिग्स कप जितेको मायमीले यूएस ओपन […] The post मायमीको सेमिफाइनल खेल अतिरिक्त समयमा लम्बियो first appeared on हाम्रो खेलकुद.

विश्वकप फुटबल : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने …

विश्वकप फुटबल प्रतियोगिता: फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ।...

फिफा विश्वकप फुटबल : सेमिफाइनल खेल हुँदै

काठमाडौँ,२७ मँसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई […]

टि २० क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेल आज हुँदै

अष्ट्रेलियामा जारी टि २० विश्वकपको पहिलो सेमिफाइनल खेल आज हुदै छ । आज नेपाली समय अनुसार १:४५ बजे पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र न्युजील्याण्ड सिड्नी क्रिकेट मैदानमा खेल्ने छन् ।न्युजील्याण्ड समुह १ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान समुह २ को उप् बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समुह चरणमा न्युजील्याण्ड ३ खेल जितेको थियो भने १ खेल हारेको थियो । १ खेल वर्षाका कारण नतिजा आउँन सकेको थिएँन । त्यस्तै पाकिस्तानले समुह चरणमा ३ खेल जितेको थियो भने २ खेल हारेको थियो ।सुरुका २ खेलमा हार बेहोरेपछि पाकिस्तानको सेमिफाइनल यात्रा कठिन बनेको थियो । तर नेदरल्याण्डले साउथ अफ्रीकालाई हराएपछि र पाकिस्तानले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । साउथ अफ्रीकाले हार बेहोरेकै कारणले पाकिस्तानको सेमिफाइनलमा स्थान सम्भव भएको हो । त्यस्तै बिहिबार हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्ने छन् । यो खेल एडीलेडमा हुने छ । यो खेल पनि नेपाली समय अनुसार दिउंसो १:४५ बजे सुरु हुने छ । फाइनल खेल भने आगामी आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने छ । फाइनल खेल पनि दिउँसो १:४५ बजे नै हुने छ । फाइनल खेल भारत र पाकिस्तानबीच होस् भन्ने चाहना सामाजिक संजालमा देखिन थालेको छ । भारत र पाकिस्तानले सेमिफाइनलमा आ-आफ्नो खेल जितेमा भारत र पाकिस्तानबीचको फाइनल खेल सम्भव हुने छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो ।

मुलपानीको पिच राम्रो नभएपछि दोस्रो सेमिफाइनल टियुमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मुलपानीको पिच राम्रो नभएपछि दोस्रो सेमिफाइनल खेल टियु क्रिकेट मैदानमा हुने भएको छ । प्रधानमन्त्री कपको तालिका अनुसार बिहीबार टियु र मुलपानी दुबैमा सेमिफाइनल हुने कार्यक्रम थियो । पहिलो सेमिफाइनल बिहीबार टियुमा समूह ए को विजेता नेपाल एपिएफ क्लब र समूह बी को उपविजेता […]

सेमिफाइनल नै नखेली आर्मी फाइनलमा

काठमाडाैँ- नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट लगातार वर्षाले प्रभावित हुँदै आएको छ। सेमिफाइनल खेल पनि वर्षाका कारण प्रभावित हुँदा त्रिभुवन आर्मी क्लब सेमिफाइनल नै नखेली फाइनल प्रवेश गरेको छ। बिहीबारका लागि तय भएको आर्मी र सुदूरपश्चिमबीचको खेल बुधबार रातिको वर्षाका कारण आउटफिल्ड भिजेकाले हुन नसकेको हो। जसका कारण आर्मी समूह ‘ए’को विजेताको हैसियतमा फाइनलमा पुगेको […]

भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिताका सेमिफाइनल खेलहरु आज

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल दिउँसो ११ बजे लोकन्थली एफसी र विश्व विनायक युथ क्लबबीच हुनेछ। त्यस्तै दिउँसो ३ बजे भक्तपुर युनाइटेडले थिमि युथसँग प्रतिस्पर्धा गर्नेछ।...