एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीले फिफा विश्वकप २०२२ कतारमा पोल्याण्डको राष्ट्रिय टोलीको कप्तानी गर्दा युक्रेनको रंग अंकित आर्मब्यान्ड लगाउने भएका छन् । मंगलबार वार्सा राष्ट्रिय रंगशालामा युक्रेनका पूर्व स्टार एन्ड्री सेभचेन्कोसँग भेट गर्दै लेवान्डोस्कीले विश्वकपमा लगाउने आर्मब्यान्ड देखाइएको थियो । अब पोलिस कप्तान लेवान्डोस्कीले कप्तानी गर्दा पहेंलो र नीलो रङको आर्मब्यान्ड प्रयोग […]