पर्यटकीय क्षेत्र खुम्बु सुनसान बनेको छ । पर्यटकीय सिजन सकिएसँगै खुम्बु अहिले सुनसान बनेको हो । कोरोना महामारीकाबीच पनि हजारौ पर्यटकको आवागमनले व्यस्त बनेको खुम्बु पर्यटक फर्किएसँगै सुनसान बनेको छ । बसन्तयामको सगरमाथालगायतका हिमाल आरोहण सकिएको छ । खुम्बु गएका पर्यटक गाइडसमेत तेन्जिङ हिलारी विमानस्थलमा मौसममा सुधार भएपछि काठमाडौं फर्किएका छन् भने तल्लो क्षेत्रबाट रोजगारीका […]