एशियन स्की च्याम्पियनसिपमा ४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – लेबनानको लिसेन्डमा आयोजना हुने ३०औं एशियन अल्पाईन स्की च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली स्की टिमलाई सोमबार एक कार्यक्रमविच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं साँसद जीवन राम श्रेष्ठले बिदाई गरेका छन् । च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली टोलीमा एक प्रशिक्षकसहित ४ खेलाडी रहेका छन् । खेलाडीहरुमा सफलराम श्रेष्ठ, साहस राम श्रेष्ठ, संगीता […]

सम्बन्धित सामग्री

स्की र हिमाल आरोहण एकै समयमा गर्दा दुर्घटना हुनसक्ने

विश्वचर्चित अमेरिकी स्की खेलाडी ४९ वर्षीय हिलारी नेल्सनको मनास्लु हिमालमा स्की खेल्ने क्रममा हालै भएको मृत्युले केही प्रश्न उब्जाएको छ।...

स्वयम्भूनाथमा भयाे हिलारी नेल्सनको अन्त्येष्टि

काठमाडौँ – कीर्तिमानी आरोही तथा साहासिक पर्वतीय स्की खेलाडी हिलारी नेल्सनको अन्तिम संस्कार काठमाडौँमो स्वयम्भूनाथमा भएको छ । परिवारका सदस्यको उपस्थितिमा आइतबार अराहन्न बुद्धिष्ट परम्परा अनुसार नेल्सनको अन्तिम संस्कार भएको हो । ‘हिमाली क्षेत्रको संस्कार अनुसार परिवारको आग्रह र उपस्थितमा उहाँको अन्तिम संस्कार स्वयम्भूनाथ क्षेत्रमा गरिएको हो’, उनको हिमाल आरोहण यात्राको व्यवस्थापन गरेको काठमाडौँस्थित शांग्रिला […]

हिलारी नेल्सनः नेपालकै हिमालमा प्रमुख कीर्तिमान रचेर यहीँ अस्ताइन्

काठमाडौँ – कीर्तिमानी आरोही तथा साहासिक पर्वतीय स्की खेलाडी हिलारी नेल्सनको शव काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। गत सोमबार बिहान मनास्लु हिमालमा बेपत्ता भएकी नेल्सनको शव बुधबार बिहान भेटिएको पर्यटन बोर्ड अन्तर्गतको पर्वतारोहण महाशाखाका निर्देशक युवराज खतिवडाले जानकारी दिए। उद्धारकर्मीले मंगलबार नै स्की ब्लेड र लुगा देखेको भए पनि मौसम खराब हुँदा थप खोजी […]

६ तस्वीरमा हेर्नुहोस्, विख्यात हिलारीको अजेय स्की यात्रा

१२ असोज, काठमाडौं । बुधबार बिहान मनास्लु हिमालमा मृत फेला परेकी विश्वविख्यात स्की खेलाडी हिलारी नेल्सनले आफ्नो करिअरका ठूला सफलता नेपालकै अग्ला चुचुराहरुमा पाइन् । उनी पहिलो महिला हुन्, जसले २४ घन्टाको अन्तरालमा सर्वोच्च शिखर सगरमाथा र ८ हजार मिटर भन्दा अग्लो अर्को हिमाल ल्होत्सेको सफल आरोहण गरिन् । मनास्लु जाँदा हिलारी आफ्ना जीवन साथी […]

मुस्ताङका मनमोहक ठाउँमा स्की अभ्यास (फोटो फिचरसहित)

हिमाली जिल्ला मुस्ताङमा ३ फागुनमा हुन गइरहेको चौथो राष्ट्रिय स्की च्याम्पियनसिपको ट्रेनिङ्ग भइरहेको छ । शुक्रबारदेखि भएको ट्रेनिङ्गमा स्थानीय खेलाडी समेत सहभागी भइरहेका छन् । नेपाल स्की संघको आयोजनामा हुन लागेको च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको निरज श्रेष्ठले बताए । वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा खेलिने स्की अल्पाइन र क्रसकन्ट्री इभेन्टमा ४० खेलाडीको सहभागीता हुने भएको […] The post मुस्ताङका मनमोहक ठाउँमा स्की अभ्यास (फोटो फिचरसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

चौथो राष्ट्रिय स्की च्याम्पियनसिप मुस्ताङमा

हिमाली जिल्ला मुस्ताङमा चौथो राष्ट्रिय स्की च्याम्पियनसिप हुने भएको छ । च्याम्पियनसिप सोमबार र मंगलबार हुने छ । नेपाल स्की संघले दोस्रो र तेस्रो च्याम्पियनसिप पनि मुस्ताङमा नै भएको थियो । सो च्याम्पियनसिपमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बिहिबार विदाई गरे । उनी नेपाल स्की संघका […] The post चौथो राष्ट्रिय स्की च्याम्पियनसिप मुस्ताङमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय च्याम्पियनसिप खेल्ने स्की टिमको बिदाइ

२७ माघ, काठमाडौं । मुस्ताङमा हुने राष्ट्रिय स्की च्याम्पियनसिपमा सहभागिता जनाउने खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको बिदाइ गरिएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल स्की संघ तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको बिदाइ गरे । खेलाडी तथा अफिसियलको बिदाइ गर्दै श्रेष्ठले अनुशासित भएर प्रतियोगितामा सहभागी हुन अनुरोध गरेका थिए । […]

स्की खेलाडी सफलरामलाई केल्मीको साथ

काठमाडौं (हाम्रो खेलकुद)– बेजिङ शितकालिन ओलम्पिक छनोटको तयारीका लागि इटाली जान लागेका स्की खेलाडी सफलराम श्रेष्ठलाई केल्मीले किट्स प्रायोजन गरेको छ । सफलरामलाई बिहीबार केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले किट्स हस्तान्तरण गरेका छन् । केल्मी नेपालले यसअघि ओलम्पिक र पारालिम्पिक खेल्ने नेपाली खेलाडीलाई पनि किट्स प्रायोजन गरेको थियो । त्यस्तै केल्मीले राष्ट्रिय भलिबल टोली महिला […]

स्की खेलाडी सफलरामले इटलीमा तयारी गर्ने

२२ मंसिर, काठमाडौं । अल्पाइन स्की खेलाडी सफलराम श्रेष्ठ सन् २०२२ को शीतकालीन ओलम्पिकको तयारीका लागि इटाली जाने भएका छन् । सफलराम बिहीबार इटली जाने नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । बेइजिङ विन्टर ओलम्पिक २०२२ फेब्रुअरी ४ देखि २० सम्म चीनमा आयोजना हुनेछ । एनओसीका अनुसार सफलरामले इटालीको पगानेला स्की रिसोर्टमा प्रशिक्षण गर्नेछन् । […]

नेपाली स्की खेलाडी दक्षिण कोरिया जाने :: Pahilopost.com

काठमाडौँ : दक्षिण कोरियामा आयोजना हुने २८औं एशियन अल्पाईन चिल्ड्रेन च्याम्पियनसिपमा चार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। एसियन अल्पाईन चिल्ड्रेन प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । कोरियाको ग्वानवन प्रान्तस्थित अल्पेनसिया स्की रिसोर्टमा यही मार्च १६ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा नेपालबाट दुई महिला र